Login to ask a question from Current Affair Quiz 2081

सन् २०२४ जूनमा फ्रान्समा सम्पन्न कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा 'ग्रान्ड प्रिक्स' अवार्ड जित्ने फिल्म कुन हो ?

भारतीय फिल्म अल बी इम्याजिन एज लाइट (पायल कपाडिया निर्देशित)

कपाडियाको यही फिल्मले ७७ औं कान्स फिल्म फेस्टिभलमा भारतका लागि ऐतिहासिक सफलता दिलाएको छ। फिल्मले कान्सको दोस्रो प्रतिष्ठित अवार्ड ग्रान्ड प्रिक्स जितेको छ ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affair Quiz 2081 · Current Affair Quiz 2081

View All
WhatsApp