एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका पर्वतारोही को हुन ?
देशकै लामो झोलुङ्गे पुल कुन हो ?
कठाल-मल्हनिया झोलुङ्गे पुल (मल्टिस्पान)
पुलको लम्बाइ १५००.४४ मिटर रहेको छ ।
पुलको उद्घाटन विसं २०८० फागुन १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा गरिएको हो।
यस पुलले सिरहा नपा-१३, मल्हनिया (सिरहा) र जनकनन्दिनी गापा-६, कठाल (धनुषा) जोड्ने छ ।
All Chapters — Current Affair Quiz 2081
Similar Questions
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
MCQ
MCQ
नेपालगन्ज नाकास्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) कहिलेदेखि सञ्चालनमा आएको हो ?
MCQ
८. पञ्चमहालक्ष्मी मन्दिर कुन जिल्लामा पर्दछ ?
MCQ
वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गर्ने महानगर कुन हो ?
MCQ
नेपाल जीवनस्तर सर्वेक्षण, २०२२/२३ अनुसार नेपालको साक्षरता दर कति प्रतिशत पुगेको देखिएको छ ?
Theory
द मिसेस नेसनल २०२४ को उपाधि कसले जितिन् ?
Theory
मनिराज वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?
MCQ
१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको नारा के रहेको छ?