गण्डकी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२–२०८५/८६) को आधारपत्र
संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसिआर) ले नेपालमा रहेका शरणार्थीको दैनिकी, जीवनचर्या र उनीहरूको दैनिकीलाई सहज बनाउन युएनएचसीआर नेपालले खेलेका भूमिकाहरू समेटी प्रकाशित गरिएको तस्बिर पुस्तक कुन हो ?
ब्रिजेज अफ कम्प्यासन अ फोटोग्राफिक ओडीसी अफ रिफ्युजिज इन नेपाल (सन् २०२४ जून २०)
पुस्तकमा विगत तीन दशकभन्दा अघिदेखि नेपालमा रहेका शरणार्थीको दैनिक जीवनयापनलाई सहज बनाउनुका साथै उनीहरूको सुरक्षा र संरक्षणमा नेपाल सरकारसँग मिलेर युएनएचसीआरले पुऱ्याएको योगदानलाई तस्बिरको समेटिएको छ । रूपमा
शरणार्थीसम्बन्धी घोषणापत्र जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा सन् २००० मा सà¤....
Show MoreAll Chapters — Current Affair Quiz 2081
Similar Questions
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
विद्युतीय भुक्तानी वर्षका रूपमा मनाइएको आर्थिक वर्ष कुन हो ?
. नेपालको पहिलो सावर बन्जी कुन ठाउँमा शुरू गरिएको छ ?
गोर्खा पत्र दैनिकमा नयाँ नेपाल बहुभाषा पृष्ठ अन्तर्गत प्रकाशित हुने मातृभाषाको सङ्ख्या कति रहेको छ ?
समरजङ्ग कम्पनी' स्थापना गर्ने राजा को हुन् ?
View Question
पार्लियामेन्ट अफ नेपाल' नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो?
नेपाल ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जिजिजिआई) को कतिऔं सदस्य राष्ट्र बनेको हो ?