२०८१ को २८ औं राष्ट्रिय चिया दिवसको नारा के रहेको छ?
समरजङ्ग कम्पनी' स्थापना गर्ने राजा को हुन् ?
रणबहादुर शाह
राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिन्थ्यो ।
भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महत्त्वका कार्यालयहरूको सुरक्षाका लागि खटाएका थिए।
चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका थिए।
All Chapters — Current Affair Quiz 2081
Similar Questions
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ रहेको छ ?
मनिराज वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?
इन्टरनेसनल सोलार एलायन्सको गठन कहिले भएको हो ?
नेपाल राष्ट्र बैङ्कद्वारा २०८१ वैशाख ३० मा सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को प्रथम नौ महिनाको आर्थिक तथा वित्तीय स्थिति …
भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा कहिले चयन भएका हुन् ?
नेपालको पहिलो व्यावसायिक फिल्म 'माइतीघर' का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन कहिले भएको हो ?
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?