आठौँ एसिया इकोनोमिक डायलग (एइडी) को आयोजना कहिले र कहाँ गरियो ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाकवि देवकोटा पुरस्कार-२०८० कसलाई प्रदान गर्यो ?
श्रीहरि फुयाँल (कविता), रोशन थापा 'नीरव' (निबन्ध), अविनाश श्रेष्ठ (गद्याख्यान/नाटक), प्रमोद प्रधान (बालसाहित्य/लोकसाहित्य) र गोविन्दराज विनोदी (भाषा साहित्य)
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार स्वप्निल स्मृति र सुनील पोखरेल
बिपी पुरस्कार : किशोरकुमार अधिकारी (राजनीति), होमनाथ दाहाल, प्राडा हरिप्रसाद पराजुली र प्राडा योगेन्द्रप्रसाद यादव
इतिहास शिरोमणि बाबुराम आचार....
Show MoreAll Chapters — Current Affair Quiz 2081
Similar Questions
From Current Affair Quiz 2081 · Current Affair Quiz 2081
मेक इन नेपाल : स्वदेशी सम्मेलन २०२४ कहिले सम्पन्न भएको हो ?
एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ?
लोक सेवा आयोग निलम्बनमा परेको समयावधि कुन हो ?
सर्वप्रथम कसले प्राप्त गरे
तनहुँस्थित बन्दीपुर केबलकार कहिलेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ?
प्राथमिक रङ्ग भन्नाले कुन कुन रङलाई बुझिन्छ ?
कृषिमा लगानी दशकका रूपमा घोषित दशक कुन हो ?