MCQ
‘प्रवेश’ शब्दमा प्रयोग भएको उपसर्ग कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘प्रवेश’ शब्दमा प्रयोग भएको उपसर्ग कुन हो?
‘तिमी आज कहाँ जाँदैछौ?’ कुन प्रकारको वाक्य हो?
'नाक काट्नु' टुक्काको अर्थ के हो?
‘आगो’ को पर्यायवाची शब्द कुन हो?
‘बालकहरू मैदानमा खेलिरहेका छन्।’ वाक्यको क्रियापद कुन हो?
‘दुःख’ को पर्यायवाची शब्द कुन हो?
‘दशानन’ शब्दले कसलाई जनाउँछ?
उपसर्ग कहाँ जोडिन्छ?