MCQ
‘रामले छिटो दौडेर बस समात्यो।’ वाक्यमा ‘दौडेर’ कुन पदको रूपमा आएको छ?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘रामले छिटो दौडेर बस समात्यो।’ वाक्यमा ‘दौडेर’ कुन पदको रूपमा आएको छ?
'अगुल्टोले हानेको कुकुर ...' उखान पूरा गर्नुहोस् ।
'गरिब भए तापनि उनी इमानदार छन्' यो कस्तो वाक्य हो?
'आकाशको फल ...' उखान पूरा गर्नुहोस् ।
‘अन्याय’ शब्दको निर्माणमा कुन उपसर्ग प्रयोग भएको छ?
'अनाथ' को उल्टो अर्थ दिने शब्द कुन हो?
'लम्बोदर' कुन समास हो?
‘नीलकमल’ शब्दको विग्रह कुन हो?