MCQ
‘मित्र’ को विपरीतार्थक शब्द कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘मित्र’ को विपरीतार्थक शब्द कुन हो?
‘कानमा तेल हाल्नु’ टुक्काको अर्थ कुन हो?
‘आकाश’ को पर्यायवाची शब्द कुन हो?
'ओठ लोट्ट्याउनु' टुक्काको अर्थ के हो?
कुन जोडा पर्यायवाची होइन?
'मबाट चिठी लेखियो' कुन वाच्य हो?
‘सर्प’ को पर्यायवाची शब्द कुन हो?
‘बिरामी भएकाले ऊ विद्यालय गएन।’ यस वाक्यमा आश्रित उपवाक्य कुन हो?