MCQ
‘आँखामा छारो हाल्नु’ टुक्काको अर्थ कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘आँखामा छारो हाल्नु’ टुक्काको अर्थ कुन हो?
‘सुन्दर फूल फुल्यो।’ वाक्यमा ‘सुन्दर’ कुन पद हो?
'जुन गोरुको सिङ छैन, त्यसैको नाम तिखे' कुन वाक्य हो?
आदरार्थी वाक्य कुन हो?
‘घोडा’ को पर्यायवाची शब्द कुन हो?
‘राम पढ्छ र श्याम खेल्छ।’ वाक्यको प्रकार कुन हो?
आज्ञार्थक वाक्य कुन हो?
‘आकाशको फल आँखा तरी मर’ उखानको अर्थ कुन हो?