Chapter:

current-affairs-quiz-2078

1. सन् २०२१ को ९३ औं ओस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड जित्ने चलचित्र कुन हो ?


2. 'दादा साहेव फाल्के अवार्ड‚ २०२१' बाट सम्मानित हुने व्याक्ति को हुन् ?


3. काठमाडौं विश्वकै 'नम्बर एक प्रदुषित शहर' भएको अभिलेख सम्बन्धमा कुन सही छ ?


4. फोब्सद्वारा सार्वजनिक सन् २०२१ को धनाड्य सूचीमा नेपालका विनोद चौधरी कति ‍औं स्थानमा छन् ?


5. वेलायतकी महारानी एलिजावेथ द्वितियका पति राजकुमार फिलिप (ड्यूक अफ एडनवर्ग) को निधन कहिले भएको थियो ?


6. युनेस्कोको पहलमा सन् १९९५ बाट प्रत्येक बर्ष अप्रिल २३ मा मनाउने गरिएको विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवसमा घोषणा गर्ने गरिएको 'विश्व पुस्तक राजधानी' सन् २०२१ मा कहाँ घोषणा गरियो ?


7. हाल नेपालको भन्सार प्रशासनमा 'ASYCUDA' प्रविधिको कुन भर्सन प्रचलनमा छ ?


8. भूकम्प पश्चात पुनः स्थापना गरिएको आधुनिक धरहराको प्र.म. केपी शर्मा ओलीद्वारा कहिले उदघाटन गरिएको हो ?


9. हालसालै गणना गरिएको प्रतिवेदन (सन् २०२१) अनुसार नेपालमा एकसिंहे गैडाको संख्या कति पुगेको छ ?


10. 'कर्णाली साहित्य समाज साधना सम्मान २०७७' कसलाइ प्रदान गरियो ?


Topics

This Chapter current-affairs-quiz-2078 consists of the following topics

Current Affairs Quiz 2078

सन् २०२१ को ९३ औं ओस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड जित्ने चलचित्र कुन हो ?

;

'दादा साहेव फाल्के अवार्ड‚ २०२१' बाट सम्मानित हुने व्याक्ति को हुन् ?

;

काठमाडौं विश्वकै 'नम्बर एक प्रदुषित शहर' भएको अभिलेख सम्बन्धमा कुन सही छ ?

;

फोब्सद्वारा सार्वजनिक सन् २०२१ को धनाड्य सूचीमा नेपालका विनोद चौधरी कति ‍औं स्थानमा छन् ?

;

वेलायतकी महारानी एलिजावेथ द्वितियका पति राजकुमार फिलिप (ड्यूक अफ एडनवर्ग) को निधन कहिले भएको थियो ?

;

युनेस्कोको पहलमा सन् १९९५ बाट प्रत्येक बर्ष अप्रिल २३ मा मनाउने गरिएको विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवसमा घोषणा गर्ने गरिएको 'विश्व पुस्तक राजधानी' सन् २०२१ मा कहाँ घोषणा गरियो ?

;

हाल नेपालको भन्सार प्रशासनमा 'ASYCUDA' प्रविधिको कुन भर्सन प्रचलनमा छ ?

;

भूकम्प पश्चात पुनः स्थापना गरिएको आधुनिक धरहराको प्र.म. केपी शर्मा ओलीद्वारा कहिले उदघाटन गरिएको हो ?

;

हालसालै गणना गरिएको प्रतिवेदन (सन् २०२१) अनुसार नेपालमा एकसिंहे गैडाको संख्या कति पुगेको छ ?

;

'कर्णाली साहित्य समाज साधना सम्मान २०७७' कसलाइ प्रदान गरियो ?

;