Chapter:
current-affairs-quiz-2079
1. लोकप्रिय साहित्यकार तारानाथ शर्माको निधन कहिले भएको थियो ?
2. विश्व प्रसिद्ध भारतिय गायिका लता मंगेशकरको निधन कहिले भएको थियो ?
3. भ्रष्टाचार अवधारणा सुचकांक (CPI) २०२१ मा नेपाल कति स्थानमा छ ?
4. सन् २०२२ जनवरीमा कुन देशमा सामुद्रिक ज्वालामूखि विस्फोट भएको थियो ?
5. भैरव पुरस्कार २०७८ कस्लाइ दिइयो ?
6. ‘Tx2 अवार्ड’ पाउने नेपालको राष्ट्रिय निकुन्ज कुन हो ?
7. नेपालले पछिल्लो पटक दौत्य सम्बन्ध कायम राखेको (१७३ औं) मुलुक हुन हो ?
8. प्रदेश २ ले मिति २०७८ माघ ३ मा आफ्नो प्रदेशको नामाकरण के गरेको छ ?
9. दिइएका मध्ये दक्षिणी ध्रुबमा पुग्ने नेपाली को हुन् ?
10. ‘P3 (Pro-Planet People) movement’ मुख्यतःकस्को एजेण्डा हो ?
All Chapters
View all Chapter and number of question available From each chapter from Current-Affairs-Quiz
Topics
This Chapter current-affairs-quiz-2079 consists of the following topics