Chapter:
current-affairs-quiz-2080
1. दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलन कहिले भयो ?
2. सरकारले राष्ट्रिय शिक्षा दिवस असोज २ मा मनाउने निर्णय कहिले गर्यो ?
3. सिरियालाई अरब लिगमा पुनर्स्थापना गर्ने निर्णय कहिले भयो ?
4. सन् २०२३ को साफ चाम्पियनसिपमा कति राष्ट्रले सहभागिता जनाएका थिए ?
5. तलका भनाइ अध्ययन गरी सहि विकल्प छनोट गर्नुहोस !
- २०८० बैशाखमा नेपालमा अन्तराष्ट्रिय चिया सम्मेलन आयोजना गरिएको थियो,
- टाईटान नामक पनडुब्बी प्रशान्त महासागरमा २०२३ जुन १८ मा दुर्घटना भएको थियो
- फिफा महिला विश्वकप २०२३ का आयोजक अष्ट्रेलिया र न्युजिल्याण्ड हुन्
6. श्रीलंकाका पुर्व प्रधानमन्त्री महिन्दा राजपाक्षेमाथि लगाइएको विदेश भ्रमण प्रतिवन्ध कहिले खारेज भयो ?
7. In 2077, which literary work by Bhagiraj Ingnam earned him Madan Puraskar?
8. हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?
9. एसियाकप २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो ?
10. आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति कहिले सार्वजनिक भएको छ ?
All Chapters
View all Chapter and number of question available From each chapter from Current-Affairs-Quiz
Topics
This Chapter current-affairs-quiz-2080 consists of the following topics
Current Affairs Quiz 2080
loksewa
current affairs
दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलन कहिले भयो ?
सरकारले राष्ट्रिय शिक्षा दिवस असोज २ मा मनाउने निर्णय कहिले गर्यो ?
सिरियालाई अरब लिगमा पुनर्स्थापना गर्ने निर्णय कहिले भयो ?
सन् २०२३ को साफ चाम्पियनसिपमा कति राष्ट्रले सहभागिता जनाएका थिए ?
तलका भनाइ अध्ययन गरी सहि विकल्प छनोट गर्नुहोस !
- २०८० बैशाखमा नेपालमा अन्तराष्ट्रिय चिया सम्मेलन आयोजना गरिएको थियो,
- टाईटान नामक पनडुब्बी प्रशान्त महासागरमा २०२३ जुन १८ मा दुर्घटना भएको थियो
- फिफा महिला विश्वकप २०२३ का आयोजक अष्ट्रेलिया र न्युजिल्याण्ड हुन्
Guest