Chapter:
1. एउटा निश्चित समयमा भौतिक वस्तुहरुमा हुने प्रतिव्यक्ति उत्पादनको वृद्धिले केलाई बुझाउँछ ?
2. राष्ट्रिय आयको गणना कुन तरिकाबाट गर्न सकिन्छ ?
3. राष्ट्रिय आयको गणना गर्ने प्रक्रिया कहिलेबाट शुरुवात भयो ?
4. राष्ट्रिय आय (NI) भन्नाले के बुझिन्छ ?
5. अर्थशास्त्री फिसरले राष्ट्रिय आयलाई के का आधारमा व्याख्या गरेका छन् ?
6. यदि करको भार अर्को व्यक्तिलाई सार्न सकिँदैन भने त्यसतो करलाई के कस्तो कर भनिन्छ ?
7. आर्थिक वृद्धिले कस्तो परिवर्तनलाई जनाउँदछ ?
8. राष्ट्रिय उत्पादनको गणना गर्ने विधि कुन कुन हुन् ?
9. UNDP ले Human Development Index (HDI) लाई कहिलेदेखि प्रयोगमा ल्याएको हो ?
10. मानव विकास सूचाङ्कको मूल्य, १ को नजिकको मूल्य भएमा त्यसले केलाई बुझाउँछ ?
All Chapters
Concept of Economics (Microeconomics and Macroeconomics)
Facets of Nepalese Economy
Macroeconomic Indicators: GDP, GNP, HDI, Per capita income, Investment, Saving, Inflation, Public debt, Foreign Trade, Remittance, BOP, Price Index
Recent economic affairs
Monetary and Fiscal Policies, trade policies, industrial policy, commercial policy
monetary policy
Topics
Macroeconomic Indicators: GDP
GNP
HDI
Per capita income
Investment
Saving
Inflation
Public debt
Foreign Trade
Remittance
BOP
Price Index
एउटा निश्चित समयमा भौतिक वस्तुहरुमा हुने प्रतिव्यक्ति उत्पादनको वृद्धिले केलाई बुझाउँछ ?
राष्ट्रिय आयको गणना कुन तरिकाबाट गर्न सकिन्छ ?
राष्ट्रिय आयको गणना गर्ने प्रक्रिया कहिलेबाट शुरुवात भयो ?
राष्ट्रिय आय (NI) भन्नाले के बुझिन्छ ?
अर्थशास्त्री फिसरले राष्ट्रिय आयलाई के का आधारमा व्याख्या गरेका छन् ?
यदि करको भार अर्को व्यक्तिलाई सार्न सकिँदैन भने त्यसतो करलाई के कस्तो कर भनिन्छ ?
आर्थिक वृद्धिले कस्तो परिवर्तनलाई जनाउँदछ ?
राष्ट्रिय उत्पादनको गणना गर्ने विधि कुन कुन हुन् ?
UNDP ले Human Development Index (HDI) लाई कहिलेदेखि प्रयोगमा ल्याएको हो ?
मानव विकास सूचाङ्कको मूल्य, १ को नजिकको मूल्य भएमा त्यसले केलाई बुझाउँछ ?
Guest