Monetary and Fiscal Policies, trade policies, industrial policy, commercial policy
Course: Economics Mcqs — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
|
1. तल दिइएका मध्ये कुन चाँही प्रतिगामी करको गुण होइन ? |
|
2. “राज्यको राजश्व तथा खर्चको प्रकृति सिद्धान्तहरुको जाँचबुझ नै सार्वजनिक वित्त हो ।” यो भनाइ कसको हो ? |
|
3. तल दिइएका मध्ये कुनचाँही सरकारी ऋणको बाह्य स्रोत अन्तर्गत पर्दैन ? |
|
4. वि.सं. २००८ सालमा सर्वप्रथम बजेट घोषणा गर्दा प्रधानमन्त्री को थिए ? |
|
5. सरकारी बजेटका विशेषता अन्तर्गत तलको कुनचाँही पर्दैन ? |
|
6. एडम स्मिथले सरकारी खर्चलाई गरेको विभाजनमा तलको कुन पर्दैन ? |
|
7. तल दिइएका मध्ये कुनचाँही प्रगतिशील करको अवगुण होइन ? |
|
8. कुनै पनि एक व्यक्ति वा संस्थालाई लगाइएको करको भार त्यही व्यक्ति वा संस्थाले वहन गर्दछ भने त्यसलाई के भनिन्छ ? |
|
9. बजेट तर्जुमा गर्दा अपनाइने चरणहरु बजेट अनमान, बजेट स्वीकृत, बजेट कार्यान्वयन लेखा परीक्षण, मूल्याङ्कनहरु निरन्तर रुपमा एक आ.व. पछि दोहोरिने प्रक्रियालाई के भनिन्छ ? |
|
10. तल दिइएका मध्ये कुनचाही प्रतिगामी करको अवगुण होइन ? |
All Chapters
Concept of Economics (Microeconomics and Macroeconomics)
Facets of Nepalese Economy
Macroeconomic Indicators: GDP, GNP, HDI, Per capita income, Investment, Saving, Inflation, Public debt, Foreign Trade, Remittance, BOP, Price Index
Recent economic affairs
Monetary and Fiscal Policies, trade policies, industrial policy, commercial policy
monetary policy
Topics
Monetary and Fiscal Policies
trade policies
industrial policy
commercial policy
तल दिइएका मध्ये कुन चाँही प्रतिगामी करको गुण होइन ?
“राज्यको राजश्व तथा खर्चको प्रकृति सिद्धान्तहरुको जाँचबुझ नै सार्वजनिक वित्त हो ।” यो भनाइ कसको हो ?
तल दिइएका मध्ये कुनचाँही सरकारी ऋणको बाह्य स्रोत अन्तर्गत पर्दैन ?
वि.सं. २००८ सालमा सर्वप्रथम बजेट घोषणा गर्दा प्रधानमन्त्री को थिए ?
सरकारी बजेटका विशेषता अन्तर्गत तलको कुनचाँही पर्दैन ?
एडम स्मिथले सरकारी खर्चलाई गरेको विभाजनमा तलको कुन पर्दैन ?
तल दिइएका मध्ये कुनचाँही प्रगतिशील करको अवगुण होइन ?
कुनै पनि एक व्यक्ति वा संस्थालाई लगाइएको करको भार त्यही व्यक्ति वा संस्थाले वहन गर्दछ भने त्यसलाई के भनिन्छ ?
बजेट तर्जुमा गर्दा अपनाइने चरणहरु बजेट अनमान, बजेट स्वीकृत, बजेट कार्यान्वयन लेखा परीक्षण, मूल्याङ्कनहरु निरन्तर रुपमा एक आ.व. पछि दोहोरिने प्रक्रियालाई के भनिन्छ ?
तल दिइएका मध्ये कुनचाही प्रतिगामी करको अवगुण होइन ?
Guest