Chapter:

monetary-policy

1.

 चालु मौद्रिक नीतिले कुन आ.व. लाई आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकाङ्क र तलब तथा ज्वालाक सूचकाङ्क प्रकाशन गर्ने व्यवस्था गरेको छ?

2.

आ.व. २०८१/८२ को लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर कति सम्म रहने प्रक्षेपण गरिएको छ?

3.

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कहिलेदेखि जारी गर्न सुरु गरेको हो ?

4.

वर्तमान मौद्रिक नीतिले स्थायी तरलता सुविधा दर, निक्षेप संकलन दर र नीतिगत दर (रिपो दर) कति तोकेको छ?

5.

नेपालको वित्त नीति निर्माण गर्ने मुख्य निकाय कुन हो?

6.

चालु मौद्रिक नीतिले ड्राफ्ट/टी.टी. को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधा कति सम्म पुर्याएको छ?

7.

वर्तमान मौद्रिक नीतिले विदेशी विनिमय संचिति कति महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पुग्ने लक्ष्य रहेको छ?

8.

चालु मौद्रिक नीतिले Regulatory Retail Portfolio (RRP) को सीमालाई कति कायम गर्ने व्यवस्था गरेको छ?

9.

चालु बजेट २०८१/८२ पूँजीगत खर्च, चालु खर्च र वित्तीय व्यवस्थापन खर्च कति कायम गर्ने लक्ष्य राखेको छ?

10.

चालु आ.व. २०८१/८२ मा कुल बजेट अनुमानित कति छ?

Topics

This Chapter monetary-policy consists of the following topics

monetary policy

 चालु मौद्रिक नीतिले कुन आ.व. लाई आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकाङ्क र तलब तथा ज्वालाक सूचकाङ्क प्रकाशन गर्ने व्यवस्था गरेको छ?

;