Chapter:
percentage-mcqs-in-nepali
1. The total number of students in two schools $A$ $\&$ $B$ is $990$. If number of students of school $A$ is decreased by $5\%$ and number of students of school $B$ is increased by $14\%$, number of students of two schools will become equal. The ratio of number of students of school $A$ and $B$ is?
दुई विद्यालय $A$ र $B$ मा विद्यार्थीहरूको कुल संख्या $990$ छ। यदि $A$ विद्यालयमा विद्यार्थीहरूको संख्या $5\%$ ले घट्छ र $B$ विद्यालयमा $14\%$ ले बढ्छ भने दुबै विद्यालयका विद्यार्थीहरूको संख्या बराबर हुन्छ। $A$ र $B$ विद्यालयका विद्यार्थीहरूको अनुपात पत्ता लगाउनुहोस्।
2. The total number of boys in a school is $15\%$ more than total number of girls in school. What is ratio of number of boys to be number of girls in school?
एउटा विद्यालयमा केटाहरूको संख्या केटीहरूको संख्या भन्दा $15\%$ बढी छ। सो विद्यालयमा केटा र केटीहरूको संख्याको अनुपात कति होला?
3. $A$ saves $20\%$ of his monthly salary. If his monthly expenditure is Rs. $6000$, n his monthly saving is?
$A$ ले आफ्नो मासिक तलबको $20\%$ बचत गर्दछ। यदि उसको खर्च रु. $6000$ छ भने उसको बचत कति छ?
4. If $A$'s income is $40\%$ less than that of $B$. How much percent is $B$'s income more than that of $A$?
यदि $A$ को आम्दानी $B$ को भन्दा $40\%$ कम छ भने $B$ को आम्दानी $A$ को भन्दा कति प्रतिशतले बढी हुन्छ?
5. एउटा TV को मूल्यमा २०% छुट दिंदा रामले एउटा TV किन्दा रु. १२०० तिर्नुपर्यो भने TV को छुट नदिदाको मूल्य कति रहेछ ?
6. रु. १० लाई २०% ले वृद्धि गर्दा कति हुन्छ ?
7. १००० को ३५% भनेको कति हुन्छ ?
8. If $x\%$ of $\frac{25}{2}$ is $150$, n value of $x$ is:
यदि $\frac{25}{2}$ को $x\%$ $150$ हो भने $x$ को मान कति हुन्छ?
9. From $2008$ to $2009$ sales of book decreased by $80\%$. If sales in $2010$ were same as in $2008$, by what percent did it increase from $2009$ to $2010$?
$2008$ देखि $2009$ मा किताब बिक्रीमा $80\%$ ले कमी आयो। यदि $2010$ मा $2008$ को जति नै बिक्री भयो भने $2009$ बाट $2010$ मा कति प्रतिशत वृद्धि भयो?
10. Given $A$ is $50\%$ larger n $C$ and $B$ is $25\%$ . Larger than $C$. Then $A$ is what percent larger than $B$?
$A$, $C$ भन्दा $50\%$ ठूलो छ र $B$, $C$ भन्दा $25\%$ ठूलो छ भने $B$ भन्दा $A$ कति प्रतिशतले ठूलो छ?
All Chapters
View all Chapter and number of question available From each chapter from Numerical-Reasoing-Mcqs-In-Nepali
Topics
This Chapter percentage-mcqs-in-nepali consists of the following topics
Guest