सार्वजनिक संस्थान (Public Enterprises) Mcqs
Course: Sangathit Sanstha Pretest — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
-public-enterprises-mcqs (Click to view content)
| 1. सिडियस एण्ड क्लियरिङ लिमिटेडको स्थापना कहिले भएको हो? |
| 2. कारोवार शून्य रहेका २ वटा संस्थानहरु कुन-कुन हुन्? |
| 3. नेपालमा निजीकरण गरिएको पहिलो संस्थान कुन हो र कहिले गरियो? |
| 4. अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये सेवा क्षेत्र अन्तर्गत कतिवटा संस्थानहरू पर्दछन्? |
| 5. सबैभन्दा बढी रोजगारी सृजना गर्ने पहिलो संस्थान कुन हो र यसले कति जनालाई रोजगारी दिएको छ? |
| 6. सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्? |
| 7. घरेलु शिल्पकला बिक्री भण्डारलाई कहिले निजीकरण गरियो? |
| 8. नेपाल रेल्वे कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो? |
| 9. औद्योगिक क्षेत्रका सार्वजनिक संस्थानहरूले कति रोजगारी सिर्जना गरेका छन्? |
| 10. सञ्चार संस्थान ऐनअन्तर्गत स्थापित सार्वजनिक संस्थान कुन हो? |
All Chapters
View all Chapter and number of question available From each chapter from sangathit-sanstha-pretest
Topics
This Chapter -public-enterprises-mcqs consists of the following topics
Guest