Chapter:

ADBL-4th-२०८१-श्रावण-११

1.

नेपालको संविधान अनुसार राष्ट्र हित विपरितको कार्य ............. बमोजिम दण्डनीय हुने छ ।

2.

न्याय नपाए गोर्खा जानु भन्ने उक्ति कसको पालामा सुरू भएको हो?

3.

 बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अनुसार बैकिङ्ग कसूर भएको थाहा पाएको मितिले कति समयभित्र जाहेरी दिन सक्ने व्यवस्था छ ?

4.

कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा कहिले सार्वजनिक भएको हो ?

5.

 बैंक तथा वित्तीय संस्थाले दायित्व व्यहोर्नुपर्ने सम्भावना भएको प्रतितपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन जस्ता उपकरणको कारोबारलाई के भनिन्छ?

6.

नेपालले सन् २०३० सम्ममा हासिल गर्ने दिगो विकास लक्ष्यहरू मध्ये कुन लक्ष्य हासिल गरिसकेको छ?

7.

राजा जनककी रानीको नाम के थियो ?

8.

बैकिङ कसूर तथा सजाय ऐन, २०६४ ले बैंक तथा वित्तीय संस्थाको ९ करोड बिगो भएको कर्जा सुविधा उपलब्ध गराए बापत कुनै किसिमको अनुचित लाभ लिने वा दिने कार्य गरेमा निजलाई के सजाय हुने व्यवस्था गरेको छ ?

9.

इन्सेकले २९ औं प्रकाश मानव अधिकार पुरस्कार कसलाई दिने निर्णय गरेको छ?

10.

नेपालबाट भारतको सबैभन्दा निकटको विमानस्थल कुन हो ?

Topics

This Chapter ADBL-4th-२०८१-श्रावण-११ consists of the following topics

ADBL

Administration

Administration

Fifth

2081/04/11

नेपालको संविधान अनुसार राष्ट्र हित विपरितको कार्य ............. बमोजिम दण्डनीय हुने छ ।

;