Chapter:
1. UNESCO को अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धि, २००३ लाई नेपालले कहिले हस्ताक्षर गरी अनुमोदन गरेको हो?
2. कम्पनी ऐन, २०६३ अनुसार सहायक कम्पनी भन्नाले केलाई बुझिन्छ ?
3. इन्सेकले २९ औं प्रकाश मानव अधिकार पुरस्कार कसलाई दिने निर्णय गरेको छ?
4. बैकिङ कसूर तथा सजाय ऐन, २०६४ ले बैंक तथा वित्तीय संस्थाको ९ करोड बिगो भएको कर्जा सुविधा उपलब्ध गराए बापत कुनै किसिमको अनुचित लाभ लिने वा दिने कार्य गरेमा निजलाई के सजाय हुने व्यवस्था गरेको छ ?
5. राजा जनककी रानीको नाम के थियो ?
6. नेपालबाट भारतको सबैभन्दा निकटको विमानस्थल कुन हो ?
7. नेपालले सन् २०३० सम्ममा हासिल गर्ने दिगो विकास लक्ष्यहरू मध्ये कुन लक्ष्य हासिल गरिसकेको छ?
8. बैंक तथा वित्तीय संस्थाले दायित्व व्यहोर्नुपर्ने सम्भावना भएको प्रतितपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन जस्ता उपकरणको कारोबारलाई के भनिन्छ?
9. नेपालको संविधान अनुसार राष्ट्र हित विपरितको कार्य ............. बमोजिम दण्डनीय हुने छ ।
10. कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा कहिले सार्वजनिक भएको हो ?
All Chapters
Topics
ADBL
Administration
Administration
Fifth
2081/04/11
UNESCO को अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धि, २००३ लाई नेपालले कहिले हस्ताक्षर गरी अनुमोदन गरेको हो?
कम्पनी ऐन, २०६३ अनुसार सहायक कम्पनी भन्नाले केलाई बुझिन्छ ?
इन्सेकले २९ औं प्रकाश मानव अधिकार पुरस्कार कसलाई दिने निर्णय गरेको छ?
बैकिङ कसूर तथा सजाय ऐन, २०६४ ले बैंक तथा वित्तीय संस्थाको ९ करोड बिगो भएको कर्जा सुविधा उपलब्ध गराए बापत कुनै किसिमको अनुचित लाभ लिने वा दिने कार्य गरेमा निजलाई के सजाय हुने व्यवस्था गरेको छ ?
राजा जनककी रानीको नाम के थियो ?
नेपालबाट भारतको सबैभन्दा निकटको विमानस्थल कुन हो ?
नेपालले सन् २०३० सम्ममा हासिल गर्ने दिगो विकास लक्ष्यहरू मध्ये कुन लक्ष्य हासिल गरिसकेको छ?
बैंक तथा वित्तीय संस्थाले दायित्व व्यहोर्नुपर्ने सम्भावना भएको प्रतितपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन जस्ता उपकरणको कारोबारलाई के भनिन्छ?
नेपालको संविधान अनुसार राष्ट्र हित विपरितको कार्य ............. बमोजिम दण्डनीय हुने छ ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा कहिले सार्वजनिक भएको हो ?
Guest