Concept of Economics (Microeconomics and Macroeconomics)
Course: Economics Mcqs — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
|
2. कुन अर्थशास्त्रीले दिएको परिभाषामा मानवीय कार्यलाई भौतिक र अभौतिक कार्य गरी दुई भागमा विभाजन गरिएको छ ? |
|
3. एडम स्मिथको परिभाषालाई समर्थन गर्ने उनका अनुयायीहरु को-को थिए ? |
|
4. उत्पादनका साधनहरुको प्रयोगबाट हुने उत्पादनलाई भूमि, श्रम, पुँजी तथा सङ्गठनका बीच बाँडफाँड गर्ने कार्यलाई के भनिन्छ ? |
|
5. मार्शलले धनलाई ...... स्थानमा राखेका छन् । |
|
6. फलामको प्रयोग गरेर कोदालो बनाउने कार्यलाई अर्थशास्त्रको भाषामा के भनिन्छ ? |
|
7. एडम स्मिथका विचारलाई समर्थन गर्ने अर्थशास्त्रीहरू David Ricardo, J. B. Say, J.S. Mill, F. A. Walker हरूको समूहलाई के भनिन्छ ? |
|
8. बृहत् अर्थशास्त्रलाई कति भागमा विभाजन गर्न सकिन्छ ? |
|
9. “मूल्य सिद्धान्त सुक्ष्म अर्थशास्त्रको मूख्य औजार हो ।” यो भनाइ कसको हो ? |
|
10. अर्थशास्त्रको विषयवस्तुलाई कुन कुन आधारमा अध्ययन गरिन्छ ? |
All Chapters
Concept of Economics (Microeconomics and Macroeconomics)
Facets of Nepalese Economy
Macroeconomic Indicators: GDP, GNP, HDI, Per capita income, Investment, Saving, Inflation, Public debt, Foreign Trade, Remittance, BOP, Price Index
Recent economic affairs
Monetary and Fiscal Policies, trade policies, industrial policy, commercial policy
monetary policy
Topics
Concept of Economics (Microeconomics and Macroeconomics)
मानिसका आवश्यकताहरु असिमित हुन्छन् तर त्यसलाई पूरा गर्ने साधनहरु सिमिति हुन्छन् त्यस्ता साधनहरुको वैकल्पिक प्रयोग हुने हुनाले अर्थशास्त्रलाई छनौटको विज्ञान पनि भनिन्छ । यो अर्थशास्त्रको कुन परिभाषासँग सम्बन्धित छ?
कुन अर्थशास्त्रीले दिएको परिभाषामा मानवीय कार्यलाई भौतिक र अभौतिक कार्य गरी दुई भागमा विभाजन गरिएको छ ?
एडम स्मिथको परिभाषालाई समर्थन गर्ने उनका अनुयायीहरु को-को थिए ?
उत्पादनका साधनहरुको प्रयोगबाट हुने उत्पादनलाई भूमि, श्रम, पुँजी तथा सङ्गठनका बीच बाँडफाँड गर्ने कार्यलाई के भनिन्छ ?
मार्शलले धनलाई ...... स्थानमा राखेका छन् ।
फलामको प्रयोग गरेर कोदालो बनाउने कार्यलाई अर्थशास्त्रको भाषामा के भनिन्छ ?
एडम स्मिथका विचारलाई समर्थन गर्ने अर्थशास्त्रीहरू David Ricardo, J. B. Say, J.S. Mill, F. A. Walker हरूको समूहलाई के भनिन्छ ?
बृहत् अर्थशास्त्रलाई कति भागमा विभाजन गर्न सकिन्छ ?
“मूल्य सिद्धान्त सुक्ष्म अर्थशास्त्रको मूख्य औजार हो ।” यो भनाइ कसको हो ?
अर्थशास्त्रको विषयवस्तुलाई कुन कुन आधारमा अध्ययन गरिन्छ ?
Guest