Chapter:
Current-Affairs-Quiz-2079
1. सन् २०२२ का लागि 'ASEAN' को अध्यक्ष देश कुन हो ?
2. नेपालकै पहिलो ‘बर्ड सेन्चुरी’ दिइएका मध्ये कुन क्षेत्रलाई घोषणा गरिएको छ ?
3. फिफा विश्वकप कतार २०२२ मा सहभागी हुन नसकेको टिम दिइएका मध्ये कुन देशको हो ?
4. ‘ढाकाको राजधानी’ भनेर कुन जिल्लालाई घोषणा गरिएको छ ?
5. नवनिर्वाचित भारतका राष्ट्रपति द्रौपति मुर्मू कति औं महिला राष्ट्रपति हुन् ?
6. रेणुका नगरकोटी कुन खेलसँग सम्बन्धीत नाम हो ?
7. ‘पब्लिक इन्टेलेक्चुअल’ का रुपमा चिनिने प्रा. ध्रुव कुमार को निधन कहिले भयो ?
8. 'बीपी साहित्य सम्मान २०७९' कस्लाई प्रदान गरियो ?
9. वासु शशी साहित्य सम्मान २०७८ कस्लाई प्रदान गरियो ?
10. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हाल कति जिल्लामा सञ्चालित छ ?
All Chapters
View all Chapter and number of question available From each chapter from Current-Affairs-Quiz
Topics
This Chapter Current-Affairs-Quiz-2079 consists of the following topics
Guest