Chapter:
Current-Affairs-Quiz-2080
1. मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई कहिले प्रदेश प्रमुखमा नियुक्त गरियो?
2. बातावरणीय प्रदुषण न्यूनिकरण गर्न नेपाल सरकारले २०७८ श्रावण १ गते देखि कति माइक्रोन भन्दा पातलो प्याटिकको उत्पादन, आयात, विक्रिवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ?
3. नोवेल शान्ति पुरस्कार २०२१ का विजेता को हो/हुन् ?
4. नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (niff 2021) का सम्बन्धमा समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
5. आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार आ.व. २०७७/७८ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन कति रहने अनुमान छ ?
6. सार्वजनिक संस्थानको बार्षिक स्थिति समिक्षा २०७८ अनुसार अस्तित्वमा रहेका मध्ये क्रमशः नाफा, घाटा र शुन्य कारोवार गरेका संस्थानको संख्या दिइएका मध्येमा कुन सही छ ?
7. आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भएअनुसार अन्तराष्ट्रिय मुद्राकोषले सन् २०२१ मा विश्व आर्थिक वृद्धिदर कति प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ?
8. NASA Hubble Space Telescope has discovered first evidence of water vapor on which planet's moon?
9. नास्टद्धारा स्थापित 'विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार २०७७' बाट को पुरस्कृत भए ?
10. प्रत्येक बर्ष मे ३ तारिखमा मनाइने 'World press freedom day, 2021' को नारा के दिइएको छ ?
All Chapters
View all Chapter and number of question available From each chapter from Current-Affairs-Quiz
Topics
This Chapter Current-Affairs-Quiz-2080 consists of the following topics
Guest