Facets of Nepalese Economy
Course: Economics Mcqs — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
|
1. नवौ पञ्चवर्षीय योजना (२०५४ - २०५९) ले गरिबी ३२ प्रतिशतमा झार्ने लक्ष्य राखेकोमा योजनाको अन्त्यसम्ममा कति प्रतिशत गरिबी कायम रहेको थियो ? |
|
2. पाँचौं पञ्चवर्षीय योजना (२०३२ - २०३७) को न्यूनतम अनुमानित खर्च १,१४०.४० करोड थियो भने उच्चतम अनुमानित खर्च कति रहेको थियो ? |
|
3. नेपालमा उद्योग व्यवसाय र कृषि क्षेत्रको योजनाबद्ध विकासका लागि उद्योग परिषद्को स्थापना कहिले भएको थियो ? |
|
4. दशौ पञ्चवर्षीय योजना (२०५९ - २०६४) ले साक्षरता प्रतिशत कति पुऱ्याउने लक्ष्य राखेको थियो ? |
|
5. नेपालमा आर्थिक वर्ष श्रावण १ देखि गर्ने व्यवस्था कुन आर्थिक वर्षदेखि सुरु गरिएको थियो ? |
|
6. घाटा बजेट सिद्धान्तका प्रतिपादक को हुन् ? |
|
7. तल दिइएका मध्ये कुनचाँही गरिबीको सामाजिक कारण हो ? |
|
8. तल दिइएका मध्ये कुनचाँही नेपालको अर्थतन्त्रको जनसांख्यिक विशेषता होइन ? |
|
9. तल दिइएका मध्ये कुनचाँही घरेलु उद्योगका समस्याहरु समाधान गर्ने उपाय होइन ? |
|
10. एक बजेट शिर्षकको निमित्त स्वीकृती भएको बजेट रकम अन्य बजेट शिर्षकमा खर्च गर्ने गरी सारिएको बजेटलाई के भनिन्छ ? |
All Chapters
Concept of Economics (Microeconomics and Macroeconomics)
Facets of Nepalese Economy
Macroeconomic Indicators: GDP, GNP, HDI, Per capita income, Investment, Saving, Inflation, Public debt, Foreign Trade, Remittance, BOP, Price Index
Recent economic affairs
Monetary and Fiscal Policies, trade policies, industrial policy, commercial policy
monetary policy
Topics
Facets of Nepalese Economy
नवौ पञ्चवर्षीय योजना (२०५४ - २०५९) ले गरिबी ३२ प्रतिशतमा झार्ने लक्ष्य राखेकोमा योजनाको अन्त्यसम्ममा कति प्रतिशत गरिबी कायम रहेको थियो ?
पाँचौं पञ्चवर्षीय योजना (२०३२ - २०३७) को न्यूनतम अनुमानित खर्च १,१४०.४० करोड थियो भने उच्चतम अनुमानित खर्च कति रहेको थियो ?
नेपालमा उद्योग व्यवसाय र कृषि क्षेत्रको योजनाबद्ध विकासका लागि उद्योग परिषद्को स्थापना कहिले भएको थियो ?
दशौ पञ्चवर्षीय योजना (२०५९ - २०६४) ले साक्षरता प्रतिशत कति पुऱ्याउने लक्ष्य राखेको थियो ?
नेपालमा आर्थिक वर्ष श्रावण १ देखि गर्ने व्यवस्था कुन आर्थिक वर्षदेखि सुरु गरिएको थियो ?
घाटा बजेट सिद्धान्तका प्रतिपादक को हुन् ?
तल दिइएका मध्ये कुनचाँही गरिबीको सामाजिक कारण हो ?
तल दिइएका मध्ये कुनचाँही नेपालको अर्थतन्त्रको जनसांख्यिक विशेषता होइन ?
तल दिइएका मध्ये कुनचाँही घरेलु उद्योगका समस्याहरु समाधान गर्ने उपाय होइन ?
एक बजेट शिर्षकको निमित्त स्वीकृती भएको बजेट रकम अन्य बजेट शिर्षकमा खर्च गर्ने गरी सारिएको बजेटलाई के भनिन्छ ?
Guest