Chapter:
1. थोरै पुँजी तथा श्रमिकहरुको उपयोग गरी स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थहरुको प्रयोग गरेर वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई के भनिन्छ ?
2. बजेट शब्द कुन भाषाको कुन शब्दको अपभ्रम्स हो ?
3. कुन प्रधानमन्त्रीको पालादेखि नेपालमा बजेट पेश गर्न थालिएको हो ?
4. नेपालमा गरिबीका सामाजिक कारणहरु मध्ये तल दिइएका मध्ये कुनचाँही होइन ?
5. नेपालले WTO को सदस्यता कहिले प्राप्त गयो ?
6. नेपालमा सर्वप्रथम हवाइ सेवा कहिलेबाट शुरु भएको हो ?
7. तल दिइएका मध्ये कुनचाँही नेपालको अर्थतन्त्रका आर्थिक विशेषताहरु अन्तर्गत पर्दैन ?
8. “बजेट राष्ट्रिय नीति तर्जुमा गर्ने मुख्य औजार हो” यो कसको भनाइ हो ?
9. प्रथम योजना अवधिमा अनुमानित बजेटमध्ये कति प्रतिशत मात्र खर्च भएको थियो ?
10. सातौँ पञ्चवर्षीय योजना (२०४२ - २०४७) कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेको थियो ?
All Chapters
Concept of Economics (Microeconomics and Macroeconomics)
Facets of Nepalese Economy
Macroeconomic Indicators: GDP, GNP, HDI, Per capita income, Investment, Saving, Inflation, Public debt, Foreign Trade, Remittance, BOP, Price Index
Recent economic affairs
Monetary and Fiscal Policies, trade policies, industrial policy, commercial policy
monetary policy
Topics
Facets of Nepalese Economy
थोरै पुँजी तथा श्रमिकहरुको उपयोग गरी स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थहरुको प्रयोग गरेर वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई के भनिन्छ ?
बजेट शब्द कुन भाषाको कुन शब्दको अपभ्रम्स हो ?
कुन प्रधानमन्त्रीको पालादेखि नेपालमा बजेट पेश गर्न थालिएको हो ?
नेपालमा गरिबीका सामाजिक कारणहरु मध्ये तल दिइएका मध्ये कुनचाँही होइन ?
नेपालले WTO को सदस्यता कहिले प्राप्त गयो ?
नेपालमा सर्वप्रथम हवाइ सेवा कहिलेबाट शुरु भएको हो ?
तल दिइएका मध्ये कुनचाँही नेपालको अर्थतन्त्रका आर्थिक विशेषताहरु अन्तर्गत पर्दैन ?
“बजेट राष्ट्रिय नीति तर्जुमा गर्ने मुख्य औजार हो” यो कसको भनाइ हो ?
प्रथम योजना अवधिमा अनुमानित बजेटमध्ये कति प्रतिशत मात्र खर्च भएको थियो ?
सातौँ पञ्चवर्षीय योजना (२०४२ - २०४७) कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेको थियो ?
Guest