Chapter:
6. तलको कुनचाँही भनाइ सही हो ?
7. धन सम्पत्तिमा लगाइने कर कस्तो प्रकृतिको कर हो ?
8. सामाजिक दृष्टिले कुन कर राम्रो मानिन्छ ?
9. NNP को सन्दर्भमा तलका मध्ये कुन सहि उत्तर हो ?
10. प्रतिव्यक्ति आयको सन्दर्भमा कुन भनाई ठिक छ ?
11. सैद्धान्तिक रुपले बजेट कति प्रकारका हुन्छन् ?
12. राष्ट्रिय आयको अवधारणाको शुरुवात कहिले भयो ?
13. देशमा आयको असमानता कम गर्नका लागि कस्तो प्रकारको कर बढी प्रभावकारी हुन्छ ?
14. “देशको श्रम तथा पूँजीले त्यसका प्राकृतिक साधनसँग काम गर्दा सबै किसिमको सेवा लगायत वार्षिक रुपमा कुनै शुद्ध उत्पादन गर्ने गर्दछन् । त्यही नै देशको वास्तविक शुद्ध वार्षिक आम्दानी वा राष्ट्रिय लाभांश हो" "The labour and capital of country acting upon its natural resoures produce annually a certain net aggregate of commodities, katerial and in material including services of all kinds. This is net annual income or reenue of a country or national dividend" भनी परिभाषा दिने को हुन् ?
15. आम्दानीको स्तर वृद्धिसँगै करको दर घट्दै जाने करलाई कस्तो कर भनिन्छ ?
All Chapters
Concept of Economics (Microeconomics and Macroeconomics)
Facets of Nepalese Economy
Macroeconomic Indicators: GDP, GNP, HDI, Per capita income, Investment, Saving, Inflation, Public debt, Foreign Trade, Remittance, BOP, Price Index
Recent economic affairs
Monetary and Fiscal Policies, trade policies, industrial policy, commercial policy
monetary policy
Topics
Macroeconomic Indicators: GDP
GNP
HDI
Per capita income
Investment
Saving
Inflation
Public debt
Foreign Trade
Remittance
BOP
Price Index
तलको कुनचाँही भनाइ सही हो ?
धन सम्पत्तिमा लगाइने कर कस्तो प्रकृतिको कर हो ?
सामाजिक दृष्टिले कुन कर राम्रो मानिन्छ ?
NNP को सन्दर्भमा तलका मध्ये कुन सहि उत्तर हो ?
प्रतिव्यक्ति आयको सन्दर्भमा कुन भनाई ठिक छ ?
सैद्धान्तिक रुपले बजेट कति प्रकारका हुन्छन् ?
राष्ट्रिय आयको अवधारणाको शुरुवात कहिले भयो ?
देशमा आयको असमानता कम गर्नका लागि कस्तो प्रकारको कर बढी प्रभावकारी हुन्छ ?
“देशको श्रम तथा पूँजीले त्यसका प्राकृतिक साधनसँग काम गर्दा सबै किसिमको सेवा लगायत वार्षिक रुपमा कुनै शुद्ध उत्पादन गर्ने गर्दछन् । त्यही नै देशको वास्तविक शुद्ध वार्षिक आम्दानी वा राष्ट्रिय लाभांश हो" "The labour and capital of country acting upon its natural resoures produce annually a certain net aggregate of commodities, katerial and in material including services of all kinds. This is net annual income or reenue of a country or national dividend" भनी परिभाषा दिने को हुन् ?
आम्दानीको स्तर वृद्धिसँगै करको दर घट्दै जाने करलाई कस्तो कर भनिन्छ ?
Guest