Chapter:

facets-of-nepalese-economy

1.

नेपालमा प्रथम पञ्चवर्षीय योजना कहिले देखि लागू भएको थियो ?


2.

नेपालको प्रथम औद्योगिक क्षेत्र कुन हो ?


3.

नेपालमा लेखापरीक्षण कहिले देखि शुरु भयो ?


4.

नेपालमा सर्वप्रथम बजेट व्यवस्था कहिले भएको थियो ?


5.

कुन प्रधानमन्त्रीको पालादेखि नेपालमा बजेट पेश गर्न थालिएको हो ?


6.

प्रथम पञ्चवर्षीय योजनामा कति रकम छुट्याइएको थियो ?


7.

घाटा बजेट सिद्धान्तका प्रतिपादक को हुन् ?


8.

नेपालमा स्थापना भएको पहिलो गैह्र सरकारी संस्था कुन हो ?


9.

नेपालमा जुद्धम्याच फेक्ट्रीको स्थापना कहिले भएको थियो ?


10.

नेपालको पहिलो उद्योग कुन हो ?