Chapter:

monetary-policy

1.

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कहिलेदेखि जारी गर्न सुरु गरेको हो ?

2.

मौद्रिक नीति २०८१/८२ ले मुद्रास्फीति कति रहने प्रक्षेपण गरेको छ?

3.

वर्तमान मौद्रिक नीतिले विदेशी विनिमय संचिति कति महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पुग्ने लक्ष्य रहेको छ?

4.

वर्तमान मौद्रिक नीतिले आर्थिक वृद्धि कतिसम्म पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रमा उन्मुख गराउने लक्ष्य लिएको छ?

5.

आ.व. २०८१/८२ को लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर कति सम्म रहने प्रक्षेपण गरिएको छ?

6.

वर्तमान मौद्रिक नीतिले बैंकदरलाई कति प्रतिशत तोकेको छ?

7.

वर्तमान मौद्रिक नीतिले अन्तिम ऋणदाता सुविधा कति तोकिएको छ?

8.

वर्तमान मौद्रिक नीतिले स्थायी तरलता सुविधा दर, निक्षेप संकलन दर र नीतिगत दर (रिपो दर) कति तोकेको छ?

9.

असल कर्जामा रहेको नोक्सानी व्यवस्थालाई मौद्रिक नीतिले कतिमा झारेको छ?

10.

चालु मौद्रिक नीतिले Regulatory Retail Portfolio (RRP) को सीमालाई कति कायम गर्ने व्यवस्था गरेको छ?

Topics

This Chapter monetary-policy consists of the following topics

monetary policy

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कहिलेदेखि जारी गर्न सुरु गरेको हो ?

;