Chapter:

macroeconomic-indicators-gdp-gnp-hdi-per-capita-income-investment-saving-inflation-public-debt-foreign-trade-remittance-bop-price-index

1.

“देशको श्रम तथा पूँजीले त्यसका प्राकृतिक साधनसँग काम गर्दा सबै किसिमको सेवा लगायत वार्षिक रुपमा कुनै शुद्ध उत्पादन गर्ने गर्दछन् । त्यही नै देशको वास्तविक शुद्ध वार्षिक आम्दानी वा राष्ट्रिय लाभांश हो" "The labour and capital of country acting upon its natural resoures produce annually a certain net aggregate of commodities, katerial and in material including services of all kinds. This is net annual income or reenue of a country or national dividend" भनी परिभाषा दिने को हुन् ?

2.

आम्दानीको स्तर वृद्धिसँगै करको दर घट्दै जाने करलाई कस्तो कर भनिन्छ ?

3.

देशमा आयको असमानता कम गर्नका लागि कस्तो प्रकारको कर बढी प्रभावकारी हुन्छ ? 

4.

 राष्ट्रिय आयको अवधारणाको शुरुवात कहिले भयो ?

5.

सैद्धान्तिक रुपले बजेट कति प्रकारका हुन्छन् ?

6.

प्रतिव्यक्ति आयको सन्दर्भमा कुन भनाई ठिक छ ?

7.

“राष्ट्रिय आम्दानी भनेको अन्तिम उपभोक्ताहरूमा भएको देशको उत्पादन पद्धतिमा एक वर्षभित्र प्रवाहित वस्तु तथा सेवाको शुद्ध उत्पादन हो ।" (National income is net output of commodities and services following during year from country's productive system in hand of ultimate consumers.) भनी राष्ट्रिय आयको परिभाषा दिने अर्थशास्त्री को हुन् ?

8.

PI (व्यक्तिगत आम्दानी) मा कुन विषय समावेश हुँदैन ?

9.

नेपालमा राष्ट्रिय आयको मापन कति अवधिको लागि गरिन्छ ?

10.

शुद्ध राष्ट्रिय उत्पादन (NNP) भन्नाले के बुझिन्छ ?

Topics

This Chapter macroeconomic-indicators-gdp-gnp-hdi-per-capita-income-investment-saving-inflation-public-debt-foreign-trade-remittance-bop-price-index consists of the following topics

Macroeconomic Indicators: GDP

GNP

HDI

Per capita income

Investment

Saving

Inflation

Public debt

Foreign Trade

Remittance

BOP

Price Index

“देशको श्रम तथा पूँजीले त्यसका प्राकृतिक साधनसँग काम गर्दा सबै किसिमको सेवा लगायत वार्षिक रुपमा कुनै शुद्ध उत्पादन गर्ने गर्दछन् । त्यही नै देशको वास्तविक शुद्ध वार्षिक आम्दानी वा राष्ट्रिय लाभांश हो" "The labour and capital of country acting upon its natural resoures produce annually a certain net aggregate of commodities, katerial and in material including services of all kinds. This is net annual income or reenue of a country or national dividend" भनी परिभाषा दिने को हुन् ?

;