Governance System and governance

Course: General Knowledge Theoritical — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

governance-system-and-governance (Click to view content)

1. सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति कसरी गरिन्छ ?

न्यायपरिषदको सिफारिसमा राष्ट्रपतिबाट Show More

2. राष्ट्रपतिको पदावधि कति वर्षको हुन्छ ?

पाँच वर्ष Show More

3. मानव अधिकारभित्र तेस्रो पुस्ताको अधिकारअन्तर्गत शान्ति स्वच्छ वातावरण विकासको अधिकार पर्छ भने चौथो पुस्ताको अधिकारअन्तर्गत कुन अधिकार पर्छ?

स्वायत्तताको अधिकार Show More

4. नागरिक समाजलाई पूर्वी युरोपमा “परिवर्तनको रक्षक” को रुपमा लिइन्छ भने अमेरिकामा केका रुपमा लिइन्छ ?

सामाजिक शक्ति Show More

5. लोकसेवा आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि कति शैक्षिक योग्यता हुनुपर्ने छ ?

मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर Show More

6. नेपालले सर्वप्रथम अनुमोद गरेको मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?

दासत्वमोचनसम्बन्धी महासन्धी Show More

7. सेवाग्राहीहरुको सर्वोपरि हितका लागि नागरिक वडापत्रको अवधारणा ल्याउने व्यक्ति को हुन् ?

बेलायतका प्र. म. जोन मेजर Show More

8. प्रधान सेनापतिको नियुक्ति र पदमुक्ति कसरी हुने व्यवस्था छ?

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट Show More

9. न्यायपरिषद कति सदस्यीय हुने व्यवस्था छ ?

पाँच Show More

10. संघीय आयोगको गठनसम्बन्धी व्यवस्था संविधानको कुन धारामा गरिएको छ ?

धारा २९५ (प्रदेशको सीमांकन सम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्ने ।) Show More

Topics

This Chapter governance-system-and-governance consists of the following topics

Governance System and governance

सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति कसरी गरिन्छ ?

;

राष्ट्रपतिको पदावधि कति वर्षको हुन्छ ?

;

मानव अधिकारभित्र तेस्रो पुस्ताको अधिकारअन्तर्गत शान्ति स्वच्छ वातावरण विकासको अधिकार पर्छ भने चौथो पुस्ताको अधिकारअन्तर्गत कुन अधिकार पर्छ?

;

नागरिक समाजलाई पूर्वी युरोपमा “परिवर्तनको रक्षक” को रुपमा लिइन्छ भने अमेरिकामा केका रुपमा लिइन्छ ?

;

लोकसेवा आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि कति शैक्षिक योग्यता हुनुपर्ने छ ?

;

नेपालले सर्वप्रथम अनुमोद गरेको मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?

;

सेवाग्राहीहरुको सर्वोपरि हितका लागि नागरिक वडापत्रको अवधारणा ल्याउने व्यक्ति को हुन् ?

;

प्रधान सेनापतिको नियुक्ति र पदमुक्ति कसरी हुने व्यवस्था छ?

;

न्यायपरिषद कति सदस्यीय हुने व्यवस्था छ ?

;

संघीय आयोगको गठनसम्बन्धी व्यवस्था संविधानको कुन धारामा गरिएको छ ?

;
WhatsApp