Nepal History GK

Course: General Knowledge Theoritical — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

nepal-history-gk (Click to view content)

1. कुन राजालाई विश्वदेव भनी चिनिन्छ ?

वृषदेव Show More

2. लिच्छविकालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तथा भुमिसम्बन्धी मुद्दा हेर्ने अड्डडालाई के भनिन्थ्यो ?

कुथेर अधिकरण Show More

3. ‘शब्द विधा ’ ग्रन्थको रचना कसले गरेका हुन् ?

अंशुवर्मा Show More

4. रातो मच्छिन्द्रनाथको रथयात्राको चलन चलाउने राजा को हुन् ?

नरेन्द्रदेव Show More

5. लिच्छवि कालमा व्यापारिक केन्द्रलाई के भनिन्थ्यो ?

द्रंग Show More

6. लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?

महासामन्त Show More

7. लिच्छविकालिन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थिए, १ पुराणमा कति पण हुन्थ्यो ?

१६ पण Show More

8. कुन किराँती राजाको पालामा नेपालको पहाडि भागमा किरातरुपधारी शिव र अर्जनबीच युद्ध भएको थियो ?

छैठौँ किराती राजा हुमती Show More

9. नेपालको आधुनिक इतिहास कहिलेदेखि सुरु भएको मानिन्छ?

वि. सं. १८२५ Show More

10. ठकुरि वंशका प्रथम राजा को हुन्?

भाष्कर देव Show More

Topics

This Chapter nepal-history-gk consists of the following topics

Nepal History GK

कुन राजालाई विश्वदेव भनी चिनिन्छ ?

;

लिच्छविकालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तथा भुमिसम्बन्धी मुद्दा हेर्ने अड्डडालाई के भनिन्थ्यो ?

;

‘शब्द विधा ’ ग्रन्थको रचना कसले गरेका हुन् ?

;

रातो मच्छिन्द्रनाथको रथयात्राको चलन चलाउने राजा को हुन् ?

;

लिच्छवि कालमा व्यापारिक केन्द्रलाई के भनिन्थ्यो ?

;

लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?

;

लिच्छविकालिन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थिए, १ पुराणमा कति पण हुन्थ्यो ?

;

कुन किराँती राजाको पालामा नेपालको पहाडि भागमा किरातरुपधारी शिव र अर्जनबीच युद्ध भएको थियो ?

;

नेपालको आधुनिक इतिहास कहिलेदेखि सुरु भएको मानिन्छ?

;

ठकुरि वंशका प्रथम राजा को हुन्?

;
WhatsApp