History Of Nepal
Course: General Knowledge Theoritical — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
| 1. नेवारी समुदायमा वेल विवाहको चलन कस्ले चलाएका हुन् ? |
— चन्द्र शमशेर
| 2. डोलाजी प्रथावाट ज्वाइँको रुपमा दरवार भित्रिएर राजा हुने व्यक्ति को हुन् ? |
— जयस्थिति मल्ल
| 3. भारतिय पशु नेपालमा चराए वापत भारतले नेपाललाई तिर्नु पर्ने करलाई राणाकालमा के भनिन्थ्यो ? |
— कसचरी
| 4. SOME FACTS ABOUT MODERN HISTORY OF NEPAL (आधुनिक इतिहास) |
➢ सुरुवात ः वि.स. १८२५
➢ पृथ्वीनारायण शाहबारे जानकारी
- ▪ जन्म ः १७७९ पौष २७
- ▪ बाबुः नरभुपाल शाह, आमा ः कौसल्यावती
- ▪ ७ महिनामा जन्मिएका
- ▪ पहिलो विवाह ः इन्द्रकुमारी ( वि.स. १७९४)
- ▪ दोस्रो विवाह ः नरेन्द्रलक्ष्मी (वि.स. १७९६)
- ▪ मित ः वीरनरसिंह मल्ल (भक्तपुरका राजा रणजित मल्लका छोरा)
- ▪ प्रजा मोटा भए दरबार बलियो हुन्छ भन्ने शासक
- ▪ त्याग गरेको गोत्र ः भारद्धाज
- ▪ ग्रहण गरेको गोत्र ः कश्यप
- ▪ काठमाडैाँ विजय ः वि.स. १८२५ असोज १३
- ▪ भक्तपुर विजय ः वि.स. १८२६ मंसिर १
- ▪ नुवाकोट विजय ः वि.स. १८०१
- ▪ काठमाडौँलाइ नेपालको राजधानी घोषणा ः वि.स. १८२६ चैत्र १०
➢ विजय अभियानको स्वर्णयुग ः बहादुर शाहको पालामा
➢ स्वामी महाराज ः रणबहादुर शाह
➢ आफ्नौ भाइद्धारा काटिने राजा ः रणबहादुर शाह
➢ सुगौली सन्धि कसको पालामा ः गिर्वाणयुद्ध विक्रम शाह
➢ सर्वप्रथम विर विक्रम पदवी धारण गर्ने राजा ः गिर्वाणयुद्ध विक्रम शाह
➢ सुगौली सन्धि कहिले ः सन्१८१६ मार्च ३
➢ सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति ः गजराज मिश्र
➢ कोतपर्व कसको पालामा ः श्री ५ राजेन्द्र
➢ कोतपर्व भएको स्थान ः वसन्तपुर दरबार
➢ बुलेट महाराज ः श्री ५ त्रैलोक्य
➢ शाहवंशीय इतिहासका सबैभन्दा लामो अवधि शासन गर्ने राजा ः श्री ५ त्रिभुवन
➢ श्री ५ त्रिभुवनको पालामा कतिजना प्रधानमन्त्री भएका थिए : ६ जना (चन्द्र, भीम, जुद्ध, पद्म, मोहन, मातृकाप्रसाद कोइराला
➢ नेपालको शान्ति क्षेत्र घोषणाको प्रस्तावमा हालसम्म समर्थन ः ११६ देश
➢ सबभन्दा बढी उमेरमा राजा हुने व्यक्ति ः श्री ५ ज्ञानेन्द्र
➢ श्री ५ ज्ञानेन्द्रको नारायणहिटीबाट बर्हिगमन ः वि.स. २०६५ जेठ २९
राणाकालबारे जानकारी
➢ जंगबहादुर राणा
- ▪ जन्म ः वि.स. १८७४, गोरखाको बोर्लाङ
- ▪ वास्तविक नाम ः वीरनरसिंह कुँवर
- ▪ बाबुको नाम ः बालनरसिंह कुँवर
- ▪ बेलायत यात्रा ः वि.स. १९०६
- ▪ श्री ३ को पदवी प्रदान ः वि.स. १९१३, श्री ५ सुरेन्द्रद्धारा
- ▪ जंगबहादुर नामाकरण गर्ने ः मामा माथवरसिंह थापा
- ▪ राणा उपाधि धारण गरेका
- ▪ सबभन्दा कम उमेरमा प्रधानमन्त्री हुने
- ▪ एग्नेट प्रथाको सुरुवात (प्रधानमन्त्री पदको उत्तराधिकारी छोरालाई नबनाई आफ्ना भाइहरुलाई बनाई पछि छोरामा जाने प्रथा)
- ▪ अरुका कुरा छोड आफ्ना छोराछोरीलाइ अंगे्रजी पढाउ भन्ने शासक
- ▪ नयाँ मुलुक बाँके बर्दिया कैलाली कंचनपर फिर्ता लिएका सन् १८६० नोभेम्बर १
- ▪ बेलायतकी महारानीबाट पलष्नजतजययम या तजभ नचबलम अचयकक को उपाधि प्राप्त गरेका
- ▪ नेपाली समाजलाइ तागाधारी, मतवाली र पानी नचल्ने गरी ३ भागमा विभाजन गरेका
- ▪ अंगभङ्गको सजायमाथि प्रतिबन्ध लगाउने
- ▪ युरोप भ्रमण गर्ने व्यक्ति
- ▪ थापाथली सन्धि गरेका
- ▪ सबैभन्दा कम उमेरमा प्रधानमन्त्री, २८ वर्ष
- ▪ नेपालमा जहाँनिया राणा शासनको विजारोपण गर्ने
- ▪ निधन ः वि.स. १९१३, पत्थरघट्टा
➢ कोतपर्व हुँदा नेपालका प्रधानमन्त्री ः फत्तेजंग शाह
➢ कोतपर्वमा सर्वप्रथम मारिने ः अभिमानसिंह बस्नेत
➢ भण्डारखाल पर्वमा सर्वप्रथम मारिने ः वीरध्वज बस्नेत
➢ गर्भे जनरल भनेर चिनिने ः वीरजंग कुँवर
➢ गोरखा दक्षिण बाहु र प्रियदर्शन उपाधिको स्थापना ः वीर शमशेर
➢ देवशमशेर बारे जानकारी
- प्रधानमन्त्री कहिले ः वि.स. १९५७
- सबभन्दा छोटो कार्यकाल प्रधानमन्त्री
- धनकुटे राज भनेर चिनिने
- कार्यालय समय १०—५ निर्धारण गने
- १२ बजे तोप पड्काउने चलन
- गोरखापत्रको प्रकाशन वि.स. १९५८ बैशाख २४
- भाषा पाठशालाको स्थापना
➢ चन्द्र शमशेरबारे जानकारी
- ▪ प्रधानमन्त्री ः वि.स. १९५८
- ▪ राणाहरुलाई ए बी र सी क्लासमा विभाजन
- ▪ गोरखा भाषा प्रकाशनी समितिको स्थापना : वि.स. १९६९
- ▪ सती प्रथाको अन्त्य
- ▪ विजुलीबत्तीको सुरुवात, वि.स. १९६८, फर्पिङ
- ▪ दासत्वमोचन
- ▪ गेहेन्द्र शमशेर काण्ड
➢ लाइबे्ररी पर्व, वसन्तशमशेर पर्व, प्रचण्ड गोरखा पर्व कसको पालामा ः भीम शमशेर
➢ कार्यालय समय १०—४ कायम गर्ने प्रधानमन्त्री ः भीम शमशेर
➢ शुक्रबार आधा र शनिबार बिदा दिने चलन चलाउने ः भीम शमशेर
➢ नेपाल बैँक लिमिटेडको स्थापना ः वि.स. १९९४ कार्तिक ३०, जुद्ध शमशेर
➢ नेपाली कागजी नोटको प्रचलन ः जुद्ध शमशेर
➢ राजर्षि महाराज भनेर चिनिने ः जुद्ध शमशेर
➢ म राष्ट्रको नोकर हुँ भन्ने ः पद्म शमशेर
➢ नेपाल सरकार वैधानिक कानुन २००४ को घोषण कहिले ः वि.स. २००४ माघ १३
➢ नेपाल महिला संघको स्थापना ः वि.स. २००४
➢ रानी राज्यलक्ष्मीका कान्छा छोरा रणेन्द्रलाई राजा बनाउन जंगबहादुरले अस्वीकार गरेपाछि जंगबहादुरको हत्या गर्न बनाइएको योजना ः जंग अन्त योजना
➢ उखडा जाँच कमिसन खडा गर्ने ः भीम शमशेर
➢ चर्खा प्रचारमा रोक लगाउने ः भीम शमशेर
➢ छोराछोरीलाई बन्धक राख्ने चलन कसले चलाएका हुन्ः भीम शमशेर
➢ नेपालको ताजमहल भनी चिनिने पाल्पाको रानीमहल कसले बनाएका हुन्ः खड्ग शमशेर
➢ नेपालका शाहजाँहा भनेर चिनिने व्यक्ति ः खड्ग शमशेर
➢ राणाकालको सर्वोच्च न्यायालय ः विन्ती पत्र निक्सारी अड्डा
➢ सुन चाँदी र आभुषण सम्बन्धी कार्य गर्ने अड्डा ः कँडेल चोक
➢ परराष्ट्र सम्बन्धी काम गर्ने कार्यालय ः मुन्सिखाना
➢ राणाकालमा नेपालको प्रशासनिक विभाजन कति जिल्लामा ः ३५ जिल्ला
२००७ सालपछिको इतिहास
➢ मोहन आकाशवाणीको संचालन ः वि.स. २००६
➢ उद्योग संस्थापक भनेर चिनिने ः श्री ३ जुद्धशमशेर
➢ २००७ लाई प्रजातन्त्रको सूत्रपात भनेर चिनिन्छ भने वि.स. २०४६ साललाइ प्रजातन्त्रको पुर्नबहाली भनेर चिनिने
➢ शाहवंश अगाडि गोरखाका राजा कुन वंशका ः खड्काहरु
| 5. केरुङ्ग सन्धिमा दलाई लामाको तर्पmवाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ? |
— साकीया लामा
| 6. जङ्गवहादुरको विरुद्धमा लागे वापत भारतको ईलाहावाद जेलमा थुनिएका युवराज को थिए ? |
— उपेन्द्र विक्रम
| 7. SOME FACTS ABOUT LICHHAVI PERIOD OF NEPAL. |
➢ शासन व्यवस्था सुरु ः इसापूर्व ३००
➢ शासन अवधि ः करिब ८०० वर्ष
➢ प्रथम राजा ः जयदेव प्रथम
➢ नेपालमा आगमन ः भारतको वैशाली
मानदेव राजाबारे जानकारी
▪ शासन काल ः वि.स. ५२१ देखि ५६२ सम्म
▪ छोराको नाम ः महिदेव
▪ बाबु ः धर्मदेव
अंशुवर्माबारे जानकारी
▪ शासन काल ः वि.स. ६६२ देखि ६७८ सम्म ( १६ वर्ष)
▪ नेपालको इतिहासमा आदर्श शासक भनेर चिनिने
▪ महासामन्त, कलहाभिमानी र पशुपतिपादानुगृहित पदवी धारण गर्ने
▪ यिनको शासनकाललाई लिच्छवीकालको स्वर्णयुग भनी चिनिने
▪ वंश ः ठकुरी
▪ बहिनी ः भोगदेवी
▪ हिन्दु र बौद्ध दुवै धर्म मान्ने
▪ बोधिसत्वको अवतार मानिने
▪ छोरी ः भृकुटी (हरिततारा)
▪ यिनका पालामा भारतका सम्राट ः हर्ष वर्धन, चीनमा
ः स्रङ चङ गम्पो
➢ अंशुवर्मापछि राजगद्दीमा आशिन हुने व्यक्ति ः उदयदेव
राजा नरेन्द्र देव बारे जानकारी
▪ शासन अवधि ः वि.स. ७०२ देखि ७३६ सम्म
▪ लिच्छवीकालीन आकाशको पुर्णचन्द्र भनि चिनिने
▪ पण र पुराण नामक मुद्रा प्रचलनमा ल्याएका
▪ १ पुराणमा १६ पण हुने
▪ महाराजाधिराज परम भट्टारकको पदवी धारण गर्नेः नरेन्द्रदेव
➢ लिच्छवीकालमा धानचामल तथा घिउ, तेल, दुध नाप्न प्रयोग हुने एकाइ ः मानिका
➢ काठमाडौँ उपत्यकामा सबैभन्दा लामो समय मनाइने जात्रा ः रातो मछिन्द्रनाथ
➢ रातो मछिन्द्रनाथको जात्रा कति समय संचालन हुने ः ६ महिना
➢ सिकाली जात्रा कहाँ प्रचलित ः खोकनाको नेवार समुदायमा
➢ वैरागी जात्रा कहाँ प्रचलित ः जुम्ला
➢ स्वयम्भुको ज्योतिलाइ छोपि सो माथि चैत्यको निर्माण गर्ने राजा ः प्रचण्डदेव
➢ आधुनिक काठमाडाँैका निर्माता ः गुणकामदेव
➢ भृकुटीले तिब्बत जाँदा संगै लगेका भिक्षु ः शिलमञ्जु
➢ सम्राटकी अशोककी छोरी चारुमतीको विवाह को सँगः देवपाल
➢ राजकीय भाषा ः संस्कृत
➢ नेपालको इतिहासमा स्वर्णयुग
➢ द्धैधशासन व्यवस्थाको सुरुवात ः वसन्तदेव
➢ शीलालेखमा स्वस्ति नेपालभ्य लेख्ने राजा ः उदयदेव
➢ तिब्बतमा शरण लिने. लिच्छवी राजा ः भाष्कर देव
➢ ठकुरी वंशका प्रथम राजा ः भाष्कर देव
➢ नेपालको सबभन्दा पुरानो मन्दिर ः स्वयम्भुनाथ
➢ लिच्छवी राजाहरुको वंश ः सूर्यवंशी
➢ तामाको उद्योग संचालन गर्ने स्थान ः ताम्राकुटशााला
➢ शिक्षाको माध्यम ः संस्कृत र पाली
➢ अशोक स्तम्भका प्रयोग भएको भाषा ः पाली
➢ लिच्छवीकालमा ललितपुरको नाम ः युपग्राम
➢ धु्रवदेवको पालामा दैध शासन चलाउने ः धु्रवदेव र जिष्ण्ुागुप्त
➢ नुवाकोटे ठकुरीवंशी राजा शंकरदेव कोबाट पदच्युत गरिएको ः बामदेव
➢ अंशुवर्मालाइ महासामन्तको पदवी प्रदान गर्ने राजाः शिवदेव प्रथम
➢ लिच्छवीकालीन केही पद र तीनको नाम
- महासर्वदण्डनायक ➢प्रधानन्यायाधीस
- महासामन्त ➢प्रधानमन्त्री
- महाबलाध्यक्ष ➢ प्रधानसेनापति
- सर्वदण्डनायक ➢ न्यायाधीस
- प्रसादाधिकृत ➢ कार्यालय प्रमुख
- अमात्य ➢ मन्त्रीस्तरीय अधिकारी
- युवराज ➢ भावी राजा
- भटनायक ➢ सेनाध्यक्ष
- बलाध्यक्ष ➢ सेनापति
- प्रधान ➢ ग्राम प्रशासक
- भट ➢ सिपाहि
- सामन्त ➢ प्रशासक
- गोल्मिक ➢ सेनानायक
- व्यापारिक नेता ➢ सार्थवाह
- ढुतक ➢ शाही घोषणा गर्ने व्यक्ति
- भट्टारक ➢ राजाको निजी सचिव
- पिठाध्यक्ष ➢ राजगद्दी निरीक्षण गर्ने मुख्य व्यक्ति
- महाप्रतिहार ➢ राजगद्दीसम्बन्धी कार्य गर्ने मुख्य व्यक्ति
- केन्द्रमा बस्ने जनता ➢ पौर
- प्रान्तमा बस्ने जनता ➢ जानपद
- तिलमक ➢ सिंचाइ गर्ने कुलो
- साधारण व्यापारी ➢ वणिक
- द्रंग ➢ व्यापारिक केन्द्र
- विषय ➢ जिल्लास्तरीय प्रशासनिक एकाइ
- अग्रहार ➢ शिक्षासम्बन्धी कार्य गर्ने संस्था
- उमराओ ➢ राजस्व प्रशासन हेर्ने
- चरीदार ➢ अनुसन्धान अधिकृत
- तल ➢ ठूलो गाँउ
- ग्राम ➢ सानो ग्राम
- पाञ्चाली ➢ गाँउको मुद्दामामिला र विकास निर्माण गर्ने निकाय
- परमाशन ➢ पञ्चखतको मुद्दा हेर्ने अधिकार भएको अड्डा
- अन्तराशन ➢ न्यायिक निर्णय दिनको लागि बस्ने राजासहितको सभा वा इजलास
- बजारअड्डा ➢ भन्सारसम्बन्धी काम गर्ने कार्यालय
- पूर्वधिकरण ➢ पूर्वी भागको प्रशासन हेर्ने दरबारको अड्डा
- पश्चिमाधिकरण ➢ पश्चिम भागको प्रशासन हेर्ने दरबारको अड्डा
- भट्टाधिकरण ➢ जात, धर्मको रेखदेख गर्ने
- विष्टि झारासम्बन्धी कार्य गर्ने वा श्रमको
- बन्दोबस्त गर्ने
➢ लिच्छवीकालीन करहरु
- भागकर ➢ पशुपालन
- कर ➢ वाणिज्य
- सुकरकर ➢ सुँगुर
- आपणकर ➢ पसलमा
- मल्लकर ➢ भैँसीमा
- पलाण्डु ➢ प्याजमा
- तैलकर ➢ तेलमा
- भागकर ➢ कृषि उत्पादन
- चैलकर ➢ कपडा
- सिंकर ➢ फर्निचर
- त्रिकर ➢ भाग, भोग र कर
- मल्लयुद्ध र गोयुद्ध कर➢मनोरञ्जनमा लगाइने कर
लिच्छवीकालका चार अधिकरणहरु सुत्र ः कुरा माविमा लिकुको शुप खाम
- कुथेर➢राजस्व संकलन, जग्गा खरिद बिक्री र भुमिसम्बन्धी मुद्दा हेर्न अड्डा
- माप्चोक ➢ विवाह पारपाचुके तथा सम्पत्तिसम्बन्धी कार्यको व्यवस्थापन
- लिंबल ➢ कुलो तथा खानेपानीसम्बन्धी
- शुल्ली ➢ पञ्चापराधसम्बन्धी (चोरी, हत्या, परस्त्रीहरण, राजद्रोह र अपराधमा सघाउने (सुत्र ः अपराधमा चोप हरायो)
| 8. पृथ्वीनारायण शाहको पालामा तिव्वतमा नेपाली वकिल वनि वस्ने व्यक्ति को थिए ? |
— भिम गिरी
| 9. प्रथम विश्व युद्धको समयमा कुन ग्याँसको प्रयोग गरीएको थियो ? |
— मस्टर्ड
| 10. कस्को पालमा १५ वर्षे योजना तयार भएको थियो ? |
— मोहन शमसेर
Guest