Chapter:

service-delievery-mcqs

1.

मोटो र कडा खालको कार्ड बोर्डमा धातुको आर्क जडान गरी लिभरको सहायताले सञ्चालन गरी कागजपत्रहरूलाई सुरक्षित राख्ने पद्धतिलाई `........` भनिन्छ ।

2.

"कार्यालय व्यवस्थापनलाई विशिष्ट लक्ष्य प्राप्तिको लागि कार्यालयका कर्मचारीहरूलाई वातावरण अनुरूप उपयोग गर्न मार्गदर्शन गर्ने कलाको रूपमा परिभाषित गर्न सकिन्छ।" यो भनाइ कसको हो ?

3.

फाइलिङ भन्नाले तलका मध्ये कुनलाई बुझिन्छ ?

4.

कार्यालयका आफ्ना प्रशासनिक र प्राविधिक कामहरू सञ्चालन गर्नको लागि प्रयोग गर्ने सूचना, तथ्याङ्क र जानकारीहरू सम्बन्धित कागज पत्रलाई `......` भनिन्छ ।

5.

अनावश्यक अभिलेखहरूलाई नष्ट गर्ने तथा कम आवश्यक अभिलेखहरूलाई दराजबाट निकालेर छुट्टै सुरक्षित स्थानमा संग्रह गरी राख्ने कार्यलाई `........` भनिन्छ ।

6.

अनुक्रमणिकाको प्रमुख उद्देश्य के हो ?

7.

फाइलिङको उद्देश्य तलका मध्ये कुन चाहिँ होइन ?

8.

कुनै काठ, धातु वा बाक्लो कागजको बाकसमा कागजपत्रहरूलाई सुरक्षित राख्ने फाइलिङ प्रणालीलाई `......` भनिन्छ ।

9.

अभिलेख आवश्यक पर्ने समयसम्म थन्काई राख्नुपर्दछ। सबै अभिलेखहरूलाई स्थायी रूपमा राखी छोड्नु ठिक हुन्न भन्ने अभिलेख व्यवस्थापनको कुन सिद्धान्त हो ?

10.

संस्थाको आवश्यकता अनुसार अभिलेख सुरक्षित राख्ने विधिको विस्तार वा संकुचन गर्न सकिने हुनु पर्दछ यो अभिलेख व्यवस्थापनको कुन सिद्धान्त हो ?

Topics

This Chapter service-delievery-mcqs consists of the following topics

Service Delievery Mcqs

मोटो र कडा खालको कार्ड बोर्डमा धातुको आर्क जडान गरी लिभरको सहायताले सञ्चालन गरी कागजपत्रहरूलाई सुरक्षित राख्ने पद्धतिलाई `........` भनिन्छ ।

;