Chapter:
1. योजना सम्बन्धी मान्यता भन्नाले `......` लाई बुझाउँदछ ।
2. एकल प्रयोग योजना भन्नाले निम्न मध्ये कुन प्रकारको योजनालाई बुझाउँदछ ?
3. "केही विवरणका आधारमा दुई वा दुई भन्दा बढी सम्भाव्य विकल्पहरूबाट छनोट गर्नुलाई निर्णय गर्नु भनिन्छ।" भनी परिभाषित गर्ने विद्वान् को हुन् ?
4. `........` योजनाको अन्तिम चरण हो।
5. निम्न मध्ये कुन चाहिँ योजनाको प्रक्रिया अन्तर्गत पर्दछ ?
6. योजना तर्जुमा प्रक्रियाको सन्दर्भमा तलको कुन क्रम सही हो ?
1) वातावरणको विश्लेषण
2) मान्यताको विकास
3) लक्ष्य तथा उद्देश्यको निर्धारण
4) विकल्पहरूको विकास
7. संस्थामा नियमित आइ पर्ने समस्याहरू समाधानको लागि गरिने निर्णयलाई `.....` भनिन्छ ।
8. तलका मध्ये सङ्गठन प्रक्रियाको पहिलो चरण कुन हो ?
9. "सङ्गठन कार्य भनेको संस्थाका क्रियाकलापहरूलाई परिभाषित गर्ने, वर्गीकरण गर्ने र तिनीहरूको अधिकार सम्बन्ध स्थापित गर्ने एक प्रक्रिया हो।" यो भनाइ कसको हो ?
10. सङ्गठन भन्नाले निश्चित उद्देश्य प्राप्तिको लागि उपलब्ध विभिन्न साधन र स्रोतको व्यवस्थापन गर्ने, काम, कर्तव्य र अधिकारको विभाजन गरी कार्यगत सम्बन्ध स्थापना गर्ने `......` रूपमा लिइन्छ
All Chapters
Management: Concepts, Principles and Functions
Planning, organizing, directing, controlling and co-ordination Communications mcqs
Communications mcqs
Service Delievery Mcqs
Fundamentals of management
Human resource management and development mcqs
Topics
Planning
organizing
directing
controlling and co-ordination Communications mcqs
योजना सम्बन्धी मान्यता भन्नाले `......` लाई बुझाउँदछ ।
एकल प्रयोग योजना भन्नाले निम्न मध्ये कुन प्रकारको योजनालाई बुझाउँदछ ?
"केही विवरणका आधारमा दुई वा दुई भन्दा बढी सम्भाव्य विकल्पहरूबाट छनोट गर्नुलाई निर्णय गर्नु भनिन्छ।" भनी परिभाषित गर्ने विद्वान् को हुन् ?
`........` योजनाको अन्तिम चरण हो।
निम्न मध्ये कुन चाहिँ योजनाको प्रक्रिया अन्तर्गत पर्दछ ?
योजना तर्जुमा प्रक्रियाको सन्दर्भमा तलको कुन क्रम सही हो ?
1) वातावरणको विश्लेषण
2) मान्यताको विकास
3) लक्ष्य तथा उद्देश्यको निर्धारण
4) विकल्पहरूको विकास
संस्थामा नियमित आइ पर्ने समस्याहरू समाधानको लागि गरिने निर्णयलाई `.....` भनिन्छ ।
तलका मध्ये सङ्गठन प्रक्रियाको पहिलो चरण कुन हो ?
"सङ्गठन कार्य भनेको संस्थाका क्रियाकलापहरूलाई परिभाषित गर्ने, वर्गीकरण गर्ने र तिनीहरूको अधिकार सम्बन्ध स्थापित गर्ने एक प्रक्रिया हो।" यो भनाइ कसको हो ?
सङ्गठन भन्नाले निश्चित उद्देश्य प्राप्तिको लागि उपलब्ध विभिन्न साधन र स्रोतको व्यवस्थापन गर्ने, काम, कर्तव्य र अधिकारको विभाजन गरी कार्यगत सम्बन्ध स्थापना गर्ने `......` रूपमा लिइन्छ