Theory
सन् २०२० मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुक कुन–कुन हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सन् २०२० मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुक कुन–कुन हुन् ?
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
वि सं २०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
नेपालको शिक्षा पद्धतिमा नेपाली विषयलाई अनिवार्य गराउने पहिलो व्यक्ति को हुन् ?
संयुक्त राष्ट्रसङ्घ महासभाले नेपाललाई कहिलेसम्म अल्पविकसितबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्त…
नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कहिलेदेखि लागू गरिएको हो ?
सिस्टर रोबर्ट केसँग सम्बन्धित छ ?
विश्वका आर्थिक रूपमा सम्पन्न २० ठूला देश सम्मिलित समूह जी–२० को सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?