Theory
खस मल्ल राज्यको शीतकालीन राजधानी कहाँ रहेको थियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
खस मल्ल राज्यको शीतकालीन राजधानी कहाँ रहेको थियो ?
आर्थिक वर्ष ०७७/७८ मा कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
रसुवा जिल्लाको लामटाङ क्षेत्रमा पर्ने ५,८९० मिटर अग्लो हिमशिखरलाई के नामकरण गरिएको छ ?
हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या कहिले भयो ?
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कहाँ रहेको छ ?
पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?
विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्यू आर कोडको पूरा रूप के हो ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा पाँचवटा प्रदेशमा इम्बोस्ड नं प्लेट कहिलेदेखि अनिवार्य गर्ने निर्णय गरियो ?