Theory
जी–सेभेन राष्ट्रहरूको ४७औँ सम्मेलन कहिले सम्पन्न भएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
जी–सेभेन राष्ट्रहरूको ४७औँ सम्मेलन कहिले सम्पन्न भएको हो ?
विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?
तिव्वतमा भृकुटीलाई के को अवतार मानिन्छ ?
मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?
कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
सरकारले भानुभक्त प्राणी उद्यानको निर्माण कहाँ गर्न थालेको हो ?
नेपाली सेनाको कायममुकायम प्रधानसेनापति कसलाई चयन गरियो ?