Theory
नेपाल सरकारका मन्त्रालय स्तरका निकायमध्ये सर्वोच्च निकाय कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपाल सरकारका मन्त्रालय स्तरका निकायमध्ये सर्वोच्च निकाय कुन हो ?
नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
सरकारी रूपमा वा सङ्घ–संस्थाद्वारा निकालिने सङ्क्षिप्त समाचारपत्रलाई के भनिन्छ ?
नेपालको विविध पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको औपचारिक सुरुवात कहि…
२०७७ चैतमा भएको गैँडा गणनाअनुसार हाल नेपालमा गैँडाको सङ्ख्या कति रहेको छ ?
नेपालको कुन ठाउँमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र रहेको छ ?
सरकारले सवारीचालक अनुमति–पत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?