Chapter:

Current-Affairs-2078

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनाढ्यहरूको सूची २०२१ अनुसार पहिलो स्थानमा रहन सफल धनाढ्य को हुन् ?


 जेफ बेजोस (अमेरिका)
– सो सूचीअनुसार सर्वाधिक धनाढ्य पाँच व्यक्ति
– सो सूचीअनुसार सबैभन्दा कान्छो धनाढ्य केन डेभिड लेहमान (जर्मनी ः ९२५औँ स्थान) रहेका ।
– सबैभन्दा धनी महिला– फ्रान्कोइस वेटेनर्कोट मेयर्स एन्ड फेमिली (फ्रान्स, १२औँ धनी) ।
– सबैभन्दा ज्येष्ठ धनी ९९ वर्षीय जर्ज जोसेफ (अमेरिका, १५८०औँ स्थान) रहेका ।
– सो सूचीमा नेपालका विनोद चौधरी (२१४१औँ स्थान) ....Show More