Chapter:

Current-Affairs-2078

हाल नेपालको कुल वैदेशिक ऋण (आ व २०७७÷७८ सम्म)मध्ये सबैभन्दा बढी कुन संस्थाको रहेको छ ?


 विश्व बैङ्क (५४ प्रतिशत)
– विश्व बैङ्क ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)को मात्रै ५० ४४ प्रतिशत रहेको ।
– कुल वैदेशिक ऋणमा दोस्रो, तेस्रो र चौथो ऋणदाताका रूपमा क्रमशः एडीबी (३१ ३६ प्रतिशत), जापान (४ ४१ प्रतिशत) र आईएमएफ (३ ५१ प्रतिशत) रहेको ।
– कुल वैदेशिक ऋणमा बहुपक्षीय दातृ निकायको हिस्सा ८७ ८८ प्रतिशत रहेको । बाँकी १२ ११ प्रतिशत दुईपक्षीय रहेको ।....Show More