Theory
लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?
असंलग्न आन्दोलन ९ल्ब्ः० मा आबद्ध सार्क राष्ट्र कुन कुन हुन् ?
नेपालको पहिलो बैङ्क ‘नेपाल बैङ्क लिमिटेड’को स्थापना कहिले भएको हो ?
थामी सङ्ग्रहालय कहाँ निर्माण गर्न थालिएको छ ?
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गर…
गोरखापत्रको कोहलपुर प्रकाशनको परीक्षण छपाइ कहिले गरिएको हो ?
गोस्वारा हुलाकको पुरानो नाम के हो ?
राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?