Theory
दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगीरथ भन्नाले के बुझिन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगीरथ भन्नाले के बुझिन्छ ?
नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलङ्का भन्नाले कुन ठाउँलाई चिनिन्छ ?
नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई चिनिन्छ ?
नेपालमा सामाजिक सुधार ऐन कहिलेदेखि लागू भएको हो ?
वि सं २०७८ मङ्सिरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनले अध्यक्षमा कसलाई चयन ग-यो ?
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा को चयन भएका छन् ?
सूचनाको हकसम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?