MCQ
निम्न मध्ये कुन चाहिँ सन्तुलन परीक्षणको उद्देश्य होइन ?
नगद पुस्तिका किन तयार पारिन्छ ?
From Accounting Principles and types of Accounts · Accounting System
निम्न मध्ये कुन चाहिँ सन्तुलन परीक्षणको उद्देश्य होइन ?
तलका मध्ये कुन चाहिँ गल्ती सन्तुलन परीक्षणबाट पत्ता लाग्दैन ?
मेशिनरी जडान गर्दा लागेको ज्याला खर्चलाई गोश्वारा अभिलेख बनाउँदा `.............` खाता डेविट गर्नु पर्दछ ।
व्यक्तिगत खाताको डेविट र क्रेडिट मौज्दातले के बुझाउँछ ?
खरिद पुस्तिका भन्नाले `............` लाई बुझाउँदछ ।
नगदलाई बैंकमा दाखिला गर्दा लेखा समीकरणको निम्न शीर्षकमा प्रभाव पर्दछ ।
लेखा समीकरणमा व्यवसायको मालिकले व्यक्तिगत प्रयोजनको लागि मालसामान उपयोग गर्दा निम्न म कुन पक्षलाई असर गर्दछ ?
पुरानो मेसिन विक्री गर्दा विक्री पुस्तिकामा अभिलेख राख्नाले हुन जाने गल्तीलाई कस्तो गल्ती मानिन्छ ?