MCQ
तलका मध्ये कुन भनाइ गलत छ ?
नगद र चेकमार्फत रकमको लेखदेन गर्ने र छुटको समेत कारोबार गर्ने व्यावसायिक संस्थालाई निम्नमध्ये कुन प्रकारको नगदी पुस्तिका उपयुक्त हुन्छ ?
From Accounting Principles and types of Accounts · Accounting System
तलका मध्ये कुन भनाइ गलत छ ?
हरीबाट छुट प्राप्त गर्दा कुन खाता डेविट गर्नुपर्दछ ?
व्यवसायमा मालिकको विमा शुल्क भुक्तानी गर्दा निम्न खातालाई डेविट गर्नु पर्दछ ।
`..............` खाता सन्तुलन परीक्षणको डेविटमा देखाइन्छ ।
अवास्तविक खाताको डेविट र क्रेडिट मौज्दतले के जनाउँछ ?
नगद लगानी गरी व्यवसाय सुरु गर्दा गोश्वारा अभिलेखमा निम्न खाता डेविट र क्रेडिट गर्नु पर्दछ ।
"गोश्वारा अभिलेख भनेको कारोबारहरूको वर्गीकरण र छनोटको लागि प्रयोग गरिएको एउटा पुस्तक हो जसले खातावहीमा कारोबारहरूको अभिल…
दुई महलीय नगद पुस्तिकाहरू. `........` प्रकारका छन् ।