Login to ask a question from Current Affair Quiz 2081

ए हाउस फर मिस्टर विश्वास' र 'इन अ फ्री स्टेट' नामक कृतिका सर्जक को हुन् ?

भिएस नायपाल

उत्तर औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रूपमा परिचित नायपाल (सर विद्याधर सुरजप्रसाद नायपाल) ले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका हुन् ।

सन् १९३२ मा ट्रिनिडाडमा जन्मेका नायपालले नोबेल पुरस्कार ग्रहणका क्रममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने वताएका छन्

Previous Question Next Question
🔗

Similar Questions

From Current Affair Quiz 2081 · Current Affair Quiz 2081

View All
WhatsApp