MCQ
सञ्चित नोक्सान उच्च रहेका ५ वटा संस्थानहरुमध्ये दोस्रो र तेस्रो स्थानमा कुन-कुन संस्थान रहेका छन्?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
सञ्चित नोक्सान उच्च रहेका ५ वटा संस्थानहरुमध्ये दोस्रो र तेस्रो स्थानमा कुन-कुन संस्थान रहेका छन्?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
नेपाल जुट विकास तथा व्यापार कम्पनीलाई कहिले निजीकरण गरियो?
नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेडको स्थापना कहिले भएको हो?
सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
वित्तीय क्षेत्रका सार्वजनिक संस्थानहरूबाट कति जनाले रोजगारी प्राप्त गरेका छन्?
सेवा क्षेत्रका सार्वजनिक संस्थानहरूले कति जनालाई रोजगारी प्रदान गरेका छन्?
नेपालमा निजीकरण गरिएको पछिल्लो संस्थान कुन हो?