Chapter:
1. आ. व २०७९/०८० को वजेट अनुसार जोडा मिलाउनुहोस
a. चालु खर्च १. २१.२ प्रतिसत
b. पूजिगत खर्च २. ४२ प्रतिसत
c. वित्तीय व्यवस्था ३. १२.८ प्रतिसत
c. वित्तीय हस्तान्तरण ४. २४ प्रतिसत
2. चौरसे र साटाखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने औद्योगिक क्षेत्र हुन्?
3. आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
4. पोइन्ट फर प्रोग्राम केसंग सम्बन्धित छ?
5. WTO को १८ औ शिखर सम्मेलन कहाँ हुदैछ?
6. नेपालको राजमार्गका राष्ट्रिय कोड नम्बर अनुसार कुन जोडा गलत रहेको छ?
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस?
a. सेवा १. 10 वटा
b. औद्योगिक २. 9 वटा
c.वित्तीय ३. 4 वटा
d. व्यापारिक ४. 11 वटा
8. आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार नेपालको GDP मा प्रतिव्यक्ति आय कति पुग्ने अनुमान छ ?
9.
10. राष्ट्रिय कृषि नीति २०६१ ले कृषि कार्यक्रमहरुको संचालनमा महिला संलग्नता कति प्रतिशत पुर्याउने लक्क्ष लिइएको छ?
All Chapters
History Of Nepal
Literature mcqs
World Geography
Interesting facts of world
Interesting facts of nepal
Geography of Nepal
Federal system and local level
Nepals longest, highest. Smallest
CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP
SAARC GK
UNITED NATION ORGANIZATION, UNO GK
SPORTS|
SOLAR SYSTEM
SCIENCE AND TECHNOLOGY
MOUNTAIONS AND MOUNTAINEERING
Economy (AARTHIK)
national and international (RASTRIYA / AANTARASTRIYA)
religion culture (Dharma sanskriti)
Geography of the World
World History MCQS
Governance System Mcqs
Sustainable Development and Environment mcqs
Nepal International Affairs with UNO, SAARC,BIMSTEC
Section Officer Gk 2072 to till date
सामाजिक अवस्था II
आर्थिक विकास II
दिगो विकास र वातावरण II
अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II
Population 2078
नेपालको संविधान र संवैधानिक विकासक्रम II
Topics
Economy (AARTHIK)
आ. व २०७९/०८० को वजेट अनुसार जोडा मिलाउनुहोस
a. चालु खर्च १. २१.२ प्रतिसत
b. पूजिगत खर्च २. ४२ प्रतिसत
c. वित्तीय व्यवस्था ३. १२.८ प्रतिसत
c. वित्तीय हस्तान्तरण ४. २४ प्रतिसत
चौरसे र साटाखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने औद्योगिक क्षेत्र हुन्?
आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
पोइन्ट फर प्रोग्राम केसंग सम्बन्धित छ?
WTO को १८ औ शिखर सम्मेलन कहाँ हुदैछ?
नेपालको राजमार्गका राष्ट्रिय कोड नम्बर अनुसार कुन जोडा गलत रहेको छ?
जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस?
a. सेवा १. 10 वटा
b. औद्योगिक २. 9 वटा
c.वित्तीय ३. 4 वटा
d. व्यापारिक ४. 11 वटा
आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार नेपालको GDP मा प्रतिव्यक्ति आय कति पुग्ने अनुमान छ ?
राष्ट्रिय कृषि नीति २०६१ ले कृषि कार्यक्रमहरुको संचालनमा महिला संलग्नता कति प्रतिशत पुर्याउने लक्क्ष लिइएको छ?