Chapter:
1. जोडा मिलाइ कोडबाट उत्तर छान्नुहोस्।
समूह 'क' समूह 'ख'
a) दिगो विकाश 1) कार्ल एरेली
b) जैविक विविधता 2) अर्नेस्ट ह्याकल
c) पर्यावरण विज्ञान 3) ई. ओ. विल्सन
d) जैविक प्रविधि 4) बार्बरा वार्ड
2. तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. पारिस्थितिक पद्धतिको अध्ययन गराउने विज्ञानको शाखालाई पारिस्थितिक शास्त्र भनिन्छ। २. आफ्नो खाना आफैँ बनाउने जीवलाई स्वपोषक जीव भनिन्छ। ३. ब्याक्टेरिया सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई Bacteriology भनिन्छ।
3. तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्। १. खानाका लागि अरुमा भर पर्ने जीवलाई परपोषक जीव भनिन्छ। २. आफ्नो खाना आफै बनाउने जीव उत्पादक हुन्। ३. जुका उत्पादक जीवमा पर्छ।
4. निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ? १. मरेका जीवलाई सडाई गलाई विच्छेदन गर्ने जीवलाई विच्छेदक भनिन्छ। २. जीवहरुको खाद्यवस्तुको आधारमा तयार गरियको पारिस्थितिक पिरामिडलाई खाद्य पिरामिड भनिन्छ। ३. ब्याक्टेरियालाई विच्छेदक भनिन्छ।
5. तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. उत्पादक उपभोक्ता र विच्छेदक विचको सम्बन्धलाई खाद्य शृंखला भनिन्छ। २. रुख बोटविरुवा उत्पादक हुन्। ३. मानिसहरु परपोषक जीव हुन्।
6. तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. जैविकविविधताको विस्तृत विवरण ई. ओ. विल्सनले प्रस्तुत गरेका हुन्। २. The Diversity of Life नामक पुस्तकका लेखक ई. ओ. विल्सन हुन्। ३. The Diversity of Life नामक पुस्तक सन् १९९० मा प्रकासित भएको थियो।
7. तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्। १. नेपालमा जम्मा १२० प्रकारका पारिस्थितिक प्रणाली छन्। २. तराई क्षेत्रमा १० प्रकारका पारिस्थितिक प्रणाली छन्। ३. शिवालिक क्षेत्रमा ११ प्रकारका पारिस्थितिक प्रणाली छन्। ।
8. निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ? १. IUCN का अनुसार पृथ्वीमा 50 लाखदेखि ३ करोड प्रजातिको अस्तित्व छ। २. एक अर्कामा प्रजनन् गर्न सक्षम जीवहरुको समुहलाई प्रजाति भनिन्छ। ३. पृथ्वीमा रहेका प्रजाति मध्ये २५ लाखको पहिचान भएको छ।
9. तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. जैविक तत्वलाई ३ भागमा बाँड्न सकिन्छ। २. उपभोक्ता ३ प्रकारका हुन्छन्। ३. पारिस्थितिक पद्धति ३ प्रकारका हुन्छन।
10. तल दिइएका भनाइहरु विचार गर्नुहोस्। १. वातावरण परिषद्को अध्यक्ष वातावरण मन्त्रि हुने व्यवस्था छ। २. वातावरण परिषद्को स्थापना वि. सं. २०५० मा भएको हो। ३. वातावरण परिषद्को अध्यक्ष प्रधानमन्त्री रहन्छन।
All Chapters
History Of Nepal
Literature mcqs
World Geography
Interesting facts of world
Interesting facts of nepal
Geography of Nepal
Federal system and local level
Nepals longest, highest. Smallest
CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP
SAARC GK
UNITED NATION ORGANIZATION, UNO GK
SPORTS|
SOLAR SYSTEM
SCIENCE AND TECHNOLOGY
MOUNTAIONS AND MOUNTAINEERING
Economy (AARTHIK)
national and international (RASTRIYA / AANTARASTRIYA)
religion culture (Dharma sanskriti)
Geography of the World
World History MCQS
Governance System Mcqs
Sustainable Development and Environment mcqs
Nepal International Affairs with UNO, SAARC,BIMSTEC
Section Officer Gk 2072 to till date
सामाजिक अवस्था II
आर्थिक विकास II
दिगो विकास र वातावरण II
अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II
Population 2078
नेपालको संविधान र संवैधानिक विकासक्रम II
Topics
दिगो विकास र वातावरण II
जोडा मिलाइ कोडबाट उत्तर छान्नुहोस्।
समूह 'क' समूह 'ख'
a) दिगो विकाश 1) कार्ल एरेली
b) जैविक विविधता 2) अर्नेस्ट ह्याकल
c) पर्यावरण विज्ञान 3) ई. ओ. विल्सन
d) जैविक प्रविधि 4) बार्बरा वार्ड