Chapter:

सामाजिक-अवस्था-II

1.

 विभिन्न भाषाका चलचित्रविच जोडा मिलाइ कोडबाट उत्तर छान्नुहोस्।

समूह 'क' समूह 'ख'

a) शिलु      1) राई 

b) उर्नी  2) गुरुङ   

c) पाते 3) धिमाल   

d) सायाबुङ 4) नेवारी  

2.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. नेपाललाई ४ जात ३६ वर्णमा जयस्थिथि मल्लले विभाजन गरेका थिए।
 २. हिन्दु धर्मशास्त्र अनुसार चार आश्रम रहेका छन्।
 ३. वैष्णव धर्मअनुसार युगको विभाजन भगवान विष्णुले लिएको अवतारको आधारमा भएको मानिन्छ।

3.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १. देउकी प्रथा सुदुरपश्चिमको सेती र महाकाली अन्चलमा प्रचलित छ। 
 २. नेपालमा प्रचलित विभिन्न सामाजिक कुप्रथाहरूमध्ये देउकी प्रथा एक हो।
 ३. देउकी प्रथाको केन्द्रविन्दु स्वर्गद्वारी मन्दिरलाई मानिन्छ।

4.
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?

 १. नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र मनको बाँध हो।
 २. ओस्कार अवार्डकालागि छानिएको पहिलो नेपाली चलचित्र कालो पोथी हो। 
 ३. नेपाल टेलिभिजनबाट प्रसारित प्रथम संस्कृत भाषाको टेलिचलचित्र गुरु दक्षिणा हो।

5.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. नेपाल टेलिभिजनबाट प्रसारित प्रथम टेलिचलचित्र पृथ्वीनारायण शाह हो।
 २. सर्वप्रथम रजत जयन्ति मनाउने नेपाली चलचित्र कुसुमे रुमाल हो।
 ३. पहिलो डिजिटल चलचित्र भिजिल्यान्ते हो।

6.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. बाघको दृश्य देखाइएको पहिलो चलचित्र कागबेनी हो।
 २. पहिलो 3 D नेपाली चलचित्र भिजिल्यान्ते हो।
 ३. नेपालको पहिलो धार्मिक चलचित्र गुरु दक्षिणा हो।

7.
तलका कथनहरू ठिक र बेठीक छुट्याउनुहेस्।

 १. नेपालको पहिलो नायिका भुवन चन्द हुन्। 
 २. नेवारी भाषाको पहिलो चलचित्र शिलु हो।
 ३. लिम्बू भाषाको पहिलो चलचित्र तरेबा हो।

8.
निम्नलिखित मध्ये कुन चाहिँ कथन गलत रहेको छ?

 १. नेपाली भाषाको पहिलो चलचित्र आमा हो।
 २. नेपालमा बनेको पहिलो चलचित्र आमा हो। 
 ३. पहिलो नेपाली रंगिन चलचित्र कुमारी हो।

9.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. निजिक्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र माइतीघर हो।
 २. नेपाली चलचित्रको प्रथम नायक शिवशंकर मानन्धर हुन्।
 ३. पहिलो नेपाली गीति चलचित्र गुरु दक्षिणा हो।

10.
तल दिइएका भनाइहरु विचार गर्नुहोस्। 

  १. नेपालको सबैभन्दा पुरानो मुर्ति विरुपाक्षको हो।
 २. किरांतशैलीको अन्तिम नमुना मुर्ति हाँडीगाउको सत्यनारायणको मन्दिरकोलाई मानिन्छ।
 ३. नेपालको सबैभन्दा ठुलो मुर्ति विस्वरुपाको हो।

All Chapters

View all Chapter and number of question available From each chapter from Loksewa-Preparation-GK-Questions

History Of Nepal

History Of Nepal mcqs

Literature mcqs

Literature mcqs

World Geography

World Geography

Interesting facts of world

Interesting facts of world

Interesting facts of nepal

Interesting facts of nepal

Geography of Nepal

Important GK Questions

Federal system and local level

Federal system and local level

Nepals longest, highest. Smallest

Nepals longest, highest. Smallest

CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP

CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP

SAARC GK

SAARC GK

UNITED NATION ORGANIZATION, UNO GK

UNITED NATION ORGANIZATION, UNO GK

SPORTS|

SPORTS|

SOLAR SYSTEM

SOLAR SYSTEM

SCIENCE AND TECHNOLOGY

SCIENCE AND TECHNOLOGY

MOUNTAIONS AND MOUNTAINEERING

MOUNTAIONS AND MOUNTAINEERING

Economy (AARTHIK)

Economy (AARTHIK)

national and international (RASTRIYA / AANTARASTRIYA)

national and internationational and international (RASTRIYA / AANTARASTRIYA)nal

religion culture (Dharma sanskriti)

Geography of the World

Geography of the World

World History MCQS

World History MCQS

Governance System Mcqs

Governance System Mcqs

Sustainable Development and Environment mcqs

Sustainable Development and Environment mcqs

Nepal International Affairs with UNO, SAARC,BIMSTEC

Nepal International Affairs with UNO, SAARC,BIMSTEC

Section Officer Gk 2072 to till date

Section Officer Gk 2072 to till date

सामाजिक अवस्था II

सामाजिक अवस्था II

आर्थिक विकास II

आर्थिक विकास II

दिगो विकास र वातावरण II

दिगो विकास र वातावरण II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II

अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II

Population 2078

Population 2078

नेपालको संविधान र संवैधानिक विकासक्रम II

नेपालको संविधान र संवैधानिक विकासक्रम II

Topics

This Chapter सामाजिक-अवस्था-II consists of the following topics

सामाजिक अवस्था II

 विभिन्न भाषाका चलचित्रविच जोडा मिलाइ कोडबाट उत्तर छान्नुहोस्।

समूह 'क' समूह 'ख'

a) शिलु      1) राई 

b) उर्नी  2) गुरुङ   

c) पाते 3) धिमाल   

d) सायाबुङ 4) नेवारी  

;