Chapter:
1. चिन र भारत दुवै देशलाइ छुने नेपालका दुई जिल्ला कुन कुन हुन् ?
2. तलको मध्ये कुन सोमवंशी राजा होइनन ?
3. निम्नलिखित जोडाहरू बारे बिचार गर्नुहोस !
- फिफा बालोन डी ओर २०१५ – लियोनल मेसि , अर्जेन्टिना
- फिफा महिला विश्व बर्ष खेलाडी २०१५ – जिल इलिस, अमेरिका
- फिफा महिला विश्व प्रशिक्षक २०१५ – कार्ली, लोइड अमेरिका
माथि उल्लेखित जोडा मध्ये कुन ठिक हो / हुन् ?
4. निम्न देशहरूबारे बिचार गर्नुहोस !
- अष्ट्रेलिया
- ब्राजिल
- चिली
- नामिविया
माथि उल्लेखित देशहरु मध्ये कुन कुन देशलाइ मकर रेखाले छोएर जान्छ ?
5. तेर्हौं योजनामा कृषि क्षेत्रको बार्षिक औसत वृद्धिदर कति हुने अनुमान थियो ?
6. रगतको रातो कणीका के मा बन्दछ ?
7. तलका मध्ये कुन सहि होइन ?
8. Price Floor भनेको के हो ?
9. नागरिक वडापत्रको अवधारणा ल्याउने पहिलो मुलुक कुन हो ?
10. निम्नलिखित मध्ये कुन हरित गृह ग्यास होइन ?
All Chapters
History Of Nepal
Literature mcqs
World Geography
Interesting facts of world
Interesting facts of nepal
Geography of Nepal
Federal system and local level
Nepals longest, highest. Smallest
CONSUETUDE AND TRADITION, RELIGION, ETHNIC GROUP
SAARC GK
UNITED NATION ORGANIZATION, UNO GK
SPORTS|
SOLAR SYSTEM
SCIENCE AND TECHNOLOGY
MOUNTAIONS AND MOUNTAINEERING
Economy (AARTHIK)
national and international (RASTRIYA / AANTARASTRIYA)
religion culture (Dharma sanskriti)
Geography of the World
World History MCQS
Governance System Mcqs
Sustainable Development and Environment mcqs
Nepal International Affairs with UNO, SAARC,BIMSTEC
Section Officer Gk 2072 to till date
सामाजिक अवस्था II
आर्थिक विकास II
दिगो विकास र वातावरण II
अन्तराष्ट्रिय मामिला तथा अन्तराष्ट्रिय संघ संस्था II
Population 2078
नेपालको संविधान र संवैधानिक विकासक्रम II
Topics
Section Officer Gk 2072 to till date
चिन र भारत दुवै देशलाइ छुने नेपालका दुई जिल्ला कुन कुन हुन् ?
तलको मध्ये कुन सोमवंशी राजा होइनन ?
निम्नलिखित जोडाहरू बारे बिचार गर्नुहोस !
- फिफा बालोन डी ओर २०१५ – लियोनल मेसि , अर्जेन्टिना
- फिफा महिला विश्व बर्ष खेलाडी २०१५ – जिल इलिस, अमेरिका
- फिफा महिला विश्व प्रशिक्षक २०१५ – कार्ली, लोइड अमेरिका
माथि उल्लेखित जोडा मध्ये कुन ठिक हो / हुन् ?
निम्न देशहरूबारे बिचार गर्नुहोस !
- अष्ट्रेलिया
- ब्राजिल
- चिली
- नामिविया
माथि उल्लेखित देशहरु मध्ये कुन कुन देशलाइ मकर रेखाले छोएर जान्छ ?