Login to ask a question from Current Affairs 2078

महिलालाई मताधिकार प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?


 न्युजिल्यान्ड ।
– न्युजिल्यान्डले सन् १८९३ मा यससम्बन्धी व्यवस्था गरेको ।
– महिलाका लागि मताधिकारको व्यवस्था गर्ने हालसम्मको पछिल्लो राष्ट्र साउदी अरब (सन् २०११ मा) हो ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp